Aamsanchar

समाचार

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोईन सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१५ का २२ बर्षीय सुजन धमला, २५ बर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् […]

बिहिवार, चैत १२, २०७७

प्रतिकात्मक फायल तस्वीर गुगलबाट झापा । झापाको शिवसताक्षी नगरपालिका धरमपुर नजिकै ढकाल चौकको एक भित्री सडक खण्डमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको […]

बिहिवार, चैत १२, २०७७

काठमाडौ । अहिलेको जमानामा कस्को हातमा मोबाइल हुन्न र १ सबैको हात हातमा स्मार्ट मोबाइल फोन हुन्छ र स्मार्ट मोबाइलले क्यामेराभन्दा पनि आकर्षक फोटो (तस्बिर) खिच्छ । तर, अब मोबाइलले प्रधानमन्त्री केपी शर्मा ओलीको भौतिक […]

बिहिवार, चैत १२, २०७७

महोत्तरी – महोत्तरीमा एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको शव भेटिएको छ । पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उहाँकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा शव भेटिएको […]

बिहिवार, चैत १२, २०७७

विराटनगर – मोरङको कटहरी गाउँपालिका–७ थलाहामा रहेको एउटा कृषि फार्ममा बिहीबार बिहान भएको आगलागीमा परेर ३४ वटा खसी र ४० वटा कुखुरा जलेर मरेका छन्। देवेन्द्र भट्टराई र प्रतीक केसीले सञ्चालन गरेको सगरमाथा कृषि फार्ममा […]

बिहिवार, चैत १२, २०७७

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेमा महिलाको शव भेटिएको छ। नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी ३१ वर्षीया बिमला डाँगी बस्नेतको शव भेटिएको हो। बुधबार बिहान नानीलाई विद्यालय पुर्‍याउन हिँडेकी बस्नेतलाई बेलुका ९ बजे स्थानीयले मृत […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने एमाले नेता युवराज ज्ञवालीले जनाकारी दिए। ज्ञवालीका अनुसार काठमाडौंमा उपलब्ध भएका सदस्यलाई […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं – भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं – अनलाइन लगायतका सामाजिक सञ्जालहरूमा फार्मेसी सेवाका नाममा गैरकानूनी रुपमा भइरहेको औषधि बिक्री वितरण तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ। अनलाइन फार्मेसीमा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधि बिक्री वितरण भएको […]

बिहिवार, चैत १२, २०७७

काठमाडौं- जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको छ । यससम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो । यसले […]

बिहिवार, चैत १२, २०७७