Aamsanchar

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (पुस ६) कै मितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपामा ५५६ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेका गरेका छन् । सोमबार प्रधानमन्त्रीले नेकपाको मौजुदा ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर […]

मङ्गलवार, पौष ७, २०७७

काठमान्डौं । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि […]

मङ्गलवार, पौष ७, २०७७

वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले उनीहरुलाई फिर्ता बोलाएको छ […]

मङ्गलवार, पौष ७, २०७७

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो […]

मङ्गलवार, पौष ७, २०७७

झापा-झापामा आज थप ३ जनामा कोरोना संक्रमित थपिएका छन् ,यस्तै १ जनाको मृत्यु भएको छ । आज २ ओटा पालीकामा १ महिला र २ पुरुष सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमक […]

मङ्गलवार, पौष ७, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ७ गते सम्म काठमाडौंमा‍ सम्पन्न गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकले पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट केन्द्रीय […]

मङ्गलवार, पौष ७, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ । ‘केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धि पत्र निर्वाचन आयोगमा आइपुगेको छ’ एक आयुक्तले भने, ‘केन्द्रीय सदस्यहरूको […]

मङ्गलवार, पौष ७, २०७७

काठमाडौं : विश्वभर खेल सुरक्षामा नयाँ-नयाँ विधि र प्रविधि अवलम्बन गर्ने गरिएको छ। टी-२० क्रिकेटको आगामी सिजनमा यस्तै एक प्रयोग हुने भएको छ। जहाँ बलरले हेलमेट लगाएर बल फ्याँक्ने छन्। इंग्लिस काउन्टी टीम योर्कसायरले तीव्र बलरका लागि हेलमेटको […]

मङ्गलवार, पौष ७, २०७७

काठमाडौँ । प्रचण्ड–नेपाल समुहका शीर्ष नेताहरु लतिलपुरको सानेपास्थित नेकपा उपाध्यक्ष बामदेव गौतमको निवासमा पुगेका छन् । गौतमले कुनै पनि समूहको भेलामा सहभागी हुन अस्वीकार गरेपछि शीर्ष नेताहरु भैँसेपाटी पुगेका हुन् । नेकपा वरिष्ठ नेताद्वय झलनाथ […]

मङ्गलवार, पौष ७, २०७७

  काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार […]

मङ्गलवार, पौष ७, २०७७