Aamsanchar

समाचार

इलाम : चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ। इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो। प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ। सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको […]

शुक्रवार, मंसिर २६, २०७७

झापा : निमोमिया भएपछि गम्भीर बिरामी परेका राप्रपा नेता राजेन्द्र लिङ्देनको अवस्था सुधारोन्मुख देखिएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि उपचारका लागि उनलाई बिहीबार विर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई […]

शुक्रवार, मंसिर २६, २०७७

झापा: मोटरसाइकलको ठक्करबाट अर्जुनधारा नगरपालिका–१ का ३३ वर्षीय ललित चौधरी मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएपसी राकेश थापाका अनुसार अर्जुनधारा–१ स्थित सालबारी जाने सडक किनारमा बसिररहेका चौधरीलाई बिहीबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको […]

शुक्रवार, मंसिर २६, २०७७

मोरङ – कोरोना भाइरस सङ्क्रमणको कहरको समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् । ‘रक्तदान गरेर हेर्नुस्, खुसी मिल्छ’ भन्ने नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन गर्दै […]

बिहिवार, मंसिर २५, २०७७

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङ्देन बिरामी परेका छन् । गृह जिल्ला झापाको बीएण्डसी अस्पतालको आईसीयूमा उपचाररत उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं लगिदैछ । श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार बिहान बिर्तामोडको विएण्डसी […]

बिहिवार, मंसिर २५, २०७७

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ । कोरोना महामारीपछि पर्यटन उत्थानको लागि मन्त्रालयले असोज ८ गते गठन गरेको समितिले हप्तामा दुई […]

बिहिवार, मंसिर २५, २०७७

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटवार्तामा दुई पक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको छ । अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग […]

बिहिवार, मंसिर २५, २०७७

भोजपुर : सवारी दुर्घटनामा भोजपुर नगरपालिका-५ बोखिमका वडाध्यक्ष जसबहादुर राई र वडा सदस्य शरण प्रधान गम्भीर भएका छन्। विहीबार बिहान साढे ११ बजे कार्यालयको कामका लागि सदरमुकाम आउने क्रममा उनीहरु सवार १ ब १७९३ नम्बरको […]

बिहिवार, मंसिर २५, २०७७

काठमाडौं : कास्कीका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष र मुस्ताङकी घरपजोङ गाउँपालिकाकी उपाध्यक्षबीच विवाह हुने भएको छ। अध्यक्ष कर्णबहादुर गुरुङ र उपाध्यक्ष शर्मिला गुरुङ (भोलि) शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका हुन्। ‘भोली हाम्रो विवाह हुने लागेको छ,’ […]

बिहिवार, मंसिर २५, २०७७

झापा —भद्रपुर स् झापामा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको छ। हत्यामा संलग्न भएको आरोपमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडीको कल्भर्टमुनि ती वृद्धाको शव […]

बिहिवार, मंसिर २५, २०७७