भद्रपुर । भद्रपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट चार लाखभन्दा बढीको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार भद्रपुर नगरपालिका ३ पैतिसलाइन स्थितमा कुलबहादुर विष्टले सञ्चालन गरेको बोईलर कुखुराको […]
काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा […]
काठमाडौं । भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै […]
दोलखा – नेपालको संविधान २०७२ ले भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था गरेको छ । जन्मेको १६ वर्ष पूरा भएपछि नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने प्रावधान छ । १६ वर्ष पूरा हुनासाथ जिल्ला प्रशासन कार्यालयमा गइ […]
काठमाण्डौ – कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए […]
काठमाण्डौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पर्सी बिहीबार भारत भ्रमणमा जानुहुने भएको छ । नेपाल–भारत छैठौँ संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लाग्नुभएको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपाल–भारत […]
काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन्। छात्रामाथि यौनहिंसा गरेको अभियोगमा आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई प्रहरीले सोमबार पक्राउ परेको हो। आरआर क्याम्पसमा अध्ययनरत एक जना छात्रालाई […]
विराटनगर-विराटनगर विमानस्थल विस्तारका लागि अधिग्रहण गरिने क्षेत्रका बासिन्दाले उचित क्षतिपूर्ति र मुआब्जाको माग गर्दै १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन्। विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ बिघा जग्गा अधिग्रहण गरिने क्षेत्रका स्थानीयले उचित मुआब्जा र […]
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि […]
मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल […]