Aamsanchar

समाचार

मंसिर ११ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रंगला बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउनु हुने उहाँले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन […]

बिहिवार, मंसिर ११, २०७७

काठमाडौं : पूर्व युवराज युवराज पारस शाहको छातीमा समस्या देखिएको छ। चितवनको नारायणगढस्थित सेन्ट्रल पाम होटलमा बसेका शाहको छातीमा बुधबार साँझ अचानक समस्या देखिएको हो। शाह बिरामी परेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज […]

बुधवार, मंसिर १०, २०७७

डोटी – बलात्कारको आरोपपछि मुद्दा खेपिरहेका केआईसिंह गाउँपालिका ४ का शिक्षक सोपीनाथ भट्टलाई उच्च अदालत दिपायल राजपुरले थुनामै राख्न आदेश दिएको छ ।  आफ्नै वडामा रहेको झिमेमालिका माविकी १९ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको […]

बुधवार, मंसिर १०, २०७७

कैलाली । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । काठमाडौंमा यो अध्यादेशबारे […]

बुधवार, मंसिर १०, २०७७

काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक मन्त्रीले […]

बुधवार, मंसिर १०, २०७७

झापा ।  झापाको बिर्तामोड नगरपालिका वडा नं.३  बर्ष ३० का कुमार गिरी पक्राउ परेका छन् । बैदेशिक रोजगारीको. नाममा ठगी गरेको आरोप संगै परेको उजुरीको आधारमा छानविन गर्ने क्रममा बैदेशिक रोजगार न्यायलय काठमाडौंले कसुर ठहराएपछि […]

बुधवार, मंसिर १०, २०७७

बर्दिबास । बालिका बलत्कार पछि हत्या गरिएको घटनाले सृजनामा भएको जनआक्रोस आन्दोलनको रुप दिदै हिंसात्मक बन्दै गएको छ । महोत्तरीको बर्दिबासमा निषेधाज्ञाबीच प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका […]

बुधवार, मंसिर १०, २०७७

काठमाडौं । डाँका चोरी मुद्धामा प्रहरीले गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेकी श्रीमतीलाई पक्राउ गरेको छ । मकवानपुरको पदमपोखरीबाट दीछेन डोल्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय […]

बुधवार, मंसिर १०, २०७७

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय […]

बुधवार, मंसिर १०, २०७७

महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी […]

बुधवार, मंसिर १०, २०७७