Aamsanchar

समाचार

विराटनगर — कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरसहित प्रदेश १ का अधिकांश जिल्लाका सरकारी, गैरसरकारी कार्यालय र वित्तीय संस्था धमाधम बन्द हुन थालेका छन् । दुई अधिकृतसहित १० कर्मचारीमा संक्रमण भएपछि विराटनगरको मालपोत कार्यालय साता […]

मङ्गलवार, असोज २७, २०७७

काठमाडौँ — सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको बटर९मख्खन० भेटिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले मंगलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण […]

मङ्गलवार, असोज २७, २०७७

काठमाण्डौ –सरकार र व्यवसायीबिच तत्काल जारको पानीको मूल्य नबढाउने सहमति भएको छ । व्यवसायीले आफूखुशी पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेर बढेको मूल्य फिर्ता गरी तत्काल नबढाउने सहमति […]

मङ्गलवार, असोज २७, २०७७

काठमाण्डौ – तपाईँ बिदामा कतारबाट घर आउनुभएको छ र कतार पुनः फर्कंन चाहनुहुन्छ रु यदि चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बोलाउन सक्नेछन् । कतार सरकारले ल्याएको नयाँ नियम अनुसार अब […]

मङ्गलवार, असोज २७, २०७७

काठमाडौं । भक्तपुरका एक व्यक्तिलाई जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् […]

मङ्गलवार, असोज २७, २०७७

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । सोमबार दिनभर चलेको छलफललाई नेताहरुले आज पनि बिहानैबाट […]

मङ्गलवार, असोज २७, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ। दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अत्याधिक मात्रामा बढ्ने भएकाले सरकार पुन काठमाडौं प्रवेश गर्ने नाकामा […]

मङ्गलवार, असोज २७, २०७७

विराटनगर – मोरङको उर्लाबारी नगरपालिकाको सबै सेवा सोमबारबाट बन्द गरिएको छ । मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवा बन्द गरिएका हुन् । सेवा […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी […]

सोमवार, असोज २६, २०७७

खोटाङ । अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । […]

सोमवार, असोज २६, २०७७