Aamsanchar

समाचार

काठमाडौं । धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ । सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो । हेटौंडामा सो बसलाई सामान्य मर्मत […]

सोमवार, असोज २६, २०७७

मोरङ — प्रदेश १ मा दिनहुँजसो लक्षणसहितका कोरोना संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ । यिनै कारणले कोरोनाबाट हुने मृत्युदरसमेत बढ्दै गएको छ । सुनसरीको धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको सोमबार […]

सोमवार, असोज २६, २०७७

सुनसरी –सुनसरीको विभिन्न स्थानमा दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ। सुनसरी भोक्राहा नर्सिङ–१ स्थित राजमार्गमा प्रदेश न २–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलले पैदल यात्री ६५ वर्षीय सोकील मियालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ। […]

सोमवार, असोज २६, २०७७

धनुषा – प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ। छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क […]

सोमवार, असोज २६, २०७७

काठमाण्डौ – यूएईमा चलिरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने सात जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । भारत घर भएका कुलदीप शारणको कोठामा सट्टेबाजी भइरहेको सूचनाका आधारमा छापा मारेर एक लाख ८५ हजार […]

सोमवार, असोज २६, २०७७

काठमाण्डौ – यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले […]

सोमवार, असोज २६, २०७७

यूएई – दुबईमा ओभरस्टे अर्थात भिसाको अबधी सकिएको कारण लागेको जरिबाना तिर्न नसकेर अलपत्र १५ जना नेपाली स्वदेश फर्किएका छन् ।ओभरस्टेका कारण तिर्नुपर्ने झन्डै ६० हजार दिर्हाम (१९ लाख रुपैयाँ) नेपाली दूतावास यूएईको पहलमा मिनाहा […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि […]

सोमवार, असोज २६, २०७७

काठमाडौं । पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको छ । वाणिज्य विभागसँग भएको सहमति भन्दै एसोसिएसनले पानी उत्पादक र वितरकहरुलाई प्रतिजार अधिकतम् खुद्रा बिक्री मूल्य […]

सोमवार, असोज २६, २०७७

काठमाडौँ । कोरोना संक्रमितको संख्या दिनदिनै बढदो क्रममा रहेको अवस्थालाई देखेर जनमानसमा सरकारले फेरी लकडान गर्छकी भन्ने जिज्ञाषा उत्पन्न भईरहेको अवस्थामा  परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गए पनि बन्दबन्दी […]

सोमवार, असोज २६, २०७७