Aamsanchar

समाचार

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न मतदान भइरहेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरुले बढीभन्दा बढी मत आफूतिर तान्ने प्रयास जारी […]

शनिवार, मंसिर १३, २०७७

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले शनिबारको सचिवालय बैठकमा पेश गर्ने प्रस्ताव तयार परेका छन्। मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई दस दिन चाहिने बताएका थिए। कात्तिक २८ को सचिवालय बैठकमा नेकपा […]

शनिवार, मंसिर १३, २०७७

ताप्लेजुङ — पाथीभरा दर्शनमा आएकी एक महिलाको शुक्रबार निधन भएको छ । विराटनगर महानगरपालिका ६ की सावित्री खड्का चापागाईंको मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमै अचेत भएर ढलेपछि […]

शनिवार, मंसिर १३, २०७७

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ […]

शनिवार, मंसिर १३, २०७७

काठमाडौं । कतारमा नयाँ श्रमिक पठाउन बाटो खुलेको छ । कतारस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेपछि अब विदेशबाट म्यानपाव कम्पनीरले श्रमिकको नयाँ डिमान्ड ल्याउन सक्ने भएका छन् । कतारमा मागपत्र प्रमाणीकरण सुरु नहुँदै काठमाडौंमा […]

शुक्रवार, मंसिर १२, २०७७

विराटनगर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताले सुनसरीको इटहरीमा भेला गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का आफू निकट नेताको […]

शुक्रवार, मंसिर १२, २०७७

दाङ  ।  भारतीय सेनामा कार्यरत दाङका एक युवाको आतंककारी हमलामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ स्थित तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको  मृत्यु भएको हो। जम्मु कास्मिरमा कार्यरत केसीको […]

शुक्रवार, मंसिर १२, २०७७

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासिन्दाहरु यसवर्ष चिसो छल्नका लागि बेँसीतर्फ झर्न सकेका छैनन् । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोडिभ–१९)को संक्रमणको जोखिमका कारणले गर्दा उनीहरु बढ्दो चिसोमा पनि यसपटक भने मुस्ताङमै बस्नुपर्ने बाध्यता […]

शुक्रवार, मंसिर १२, २०७७

विराटनगर : अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट छजनालाई बिहीबार राती पक्राउ गरेको छ । हिमालय हल अगाडिबाट पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई […]

शुक्रवार, मंसिर १२, २०७७

गोरखा – नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले गोरखामा पुनर्निर्माण भएका तीन वटा विद्यालयको उद्घाटन गर्नुभएको छ । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका गोरखा नगरपालिकाका महालक्ष्मी मावि, तारा मावि र रत्नलक्ष्मी माविको उद्घाटन गरिएको हो […]

शुक्रवार, मंसिर १२, २०७७