Aamsanchar

समाचार

विराटनगर । विराटनगरको नोवेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्ने भएको छ । विराटनगरमा पहिलो पटक निजी क्षेत्रबाट नोबेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्न लागेको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार […]

आइतवार, साउन ३२, २०७७

भरतपुर ।कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज […]

आइतवार, साउन ३२, २०७७

दाङ । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा […]

आइतवार, साउन ३२, २०७७

काठमाडौं ।  कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास […]

आइतवार, साउन ३२, २०७७

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक-एक गरी तीन जनाको मृत्यु भएको हो । यो सँगै मृतकको […]

शनिवार, साउन ३१, २०७७

बिर्तामोड । झापाको बिर्तामोडमा निर्माणाधीन घरको गेटले थिचेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाईते भएकी छन् । छिमेकीले बनाउँदै गरेको घरको गेटले थिचेर बिर्तामोड–१ को देवी पञ्चकन्यामा शुक्रबार साँझ दुई बालिका […]

शनिवार, साउन ३१, २०७७

सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान […]

शनिवार, साउन ३१, २०७७

काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ’ भन्दै फेसबुकमा स्टाटस लेखेर अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनिल शर्मा भन्ने व्यक्ति रहेको महानगरीय प्रहरी परिसरका एसएसपी […]

शनिवार, साउन ३१, २०७७

काठमाडौं । गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटर किन्न भने कुनै चासो देखाएको छैन । त्यसका […]

शुक्रवार, साउन ३०, २०७७

मोरङ ।  प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबार मात्रै प्रदेश १ मा १ हजार ९ सय हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना […]

बिहिवार, साउन २९, २०७७