Aamsanchar

समाचार

काठमाडौं । बिहिबारदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द भएको छ । बुधबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न […]

बिहिवार, साउन २९, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको छ । बुधबार एकै दिन ८ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको हो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

बिहिवार, साउन २९, २०७७

दमक । झापाको दमक र मोरङको पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यन्न वितरण गरिएको छ । कोरोना कहरका कारण रोजगारी गर्न शिविर बाहिर निस्किन नपाएका शरणार्थीलाई तेस्रो देश पुनर्वास भएका भुटानीहरुको सहयोगमा खाद्यन्न वितरण गरिएको हो […]

बुधवार, साउन २८, २०७७

विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका […]

बुधवार, साउन २८, २०७७

बिर्तामोड । झापाको मेचीनगरबाट ओरियन कम्पनीकोे समान प्रहरीले बरामत गरेको छ । नेपालमा अबैध ठहरिएको औषधि जन्य समान लगायत गरि १८ लाख ७९ हजार ६ सय मुल्य बराबरको सामान प्रहरीले बरामत गरेको हो । मंगलबार […]

बुधवार, साउन २८, २०७७

काठमाडौं । लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको […]

बुधवार, साउन २८, २०७७

पाल्पा । पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ […]

बुधवार, साउन २८, २०७७

कोरोना संक्रमणका बेला सरकारी कर्मचारीहरु सुरक्षा प्रबन्ध गर्दै आम नागरिकको सेवामा लाग्नुको साटो हाजिर गर्दै ‘टाप’ कस्ने क्रम बढेको छ । अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा निकायका तल्लो तहका सदस्य भने ज्यान जोखिममा पारेर नागरिकको सेवामा […]

बुधवार, साउन २८, २०७७

चितवन । राप्ती नदीले बगाएर मंगलबार एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिकै नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार […]

मङ्गलवार, साउन २७, २०७७

काठमाडौं । मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएको छ […]

मङ्गलवार, साउन २७, २०७७