Aamsanchar

समाचार

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुबा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा गएराति काठमाण्डौमा निधन भएको हो । कुनै दीर्घरोग नलागेका घिसिङ सुकेधारास्थित निवासमा गएराति एक्कासी बेहोस […]

सोमवार, असार २२, २०७७

काठमाडौं – करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका […]

सोमवार, असार २२, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले […]

सोमवार, असार २२, २०७७

काठमाण्डौ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिइन् […]

आइतवार, असार २१, २०७७

झापा । झुठ्ठा बिवरण पेश गरि बिदेशी नागरिकलाई नागरिकता, राहदानी बनाई दिएको कसुरमा सुरेश आचार्य पक्राउ परेका छन । जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत आचार्यलाई महानगरिय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका […]

आइतवार, असार २१, २०७७

मोरङ ।  जिल्लाको कटहरी गाउँपालिका–७ बस्ने ६ वर्षीया बालिकाको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा प्रधुम्ना सरदारकी ६ वर्षीया छोरी दिक्षाकुमारी सरदार रहेकी छिन् । शनिबार दिँउसो अन्दाजी ३ बजे जुडी खोलामा पौडी […]

आइतवार, असार २१, २०७७

काठमाडौं । ‘चिसो भुइँमा बसेको एक महिना हुनै लागेको छ। तर, अहिलेसम्म रिपोर्ट आएको छैन। हामीलाई कहिलेसम्म स्कुलको चिसो कोठामा थुनिने हो थाहा छैन। बैतडी सुर्नया गाउँपालिका–१ हटैराजका वीरबहादुर चन्दको गुनासो हो यो। चन्दलगायत स्थानीय […]

आइतवार, असार २१, २०७७

बिर्तामोड । झापा जिल्ला कमल गाउँपालिका वडा नम्बर ६ रत्नपुर टोलमा एक व्यक्तीको लाश फेला परेको छ । मोरङ कानेपोखरी घर भई करिव ५ बर्ष देखि एक कुखुरा फर्म छेउमा बस्दै आएका अन्दाजी ५५ बर्षे […]

शनिवार, असार २०, २०७७

बिर्तामोड ।  झापाको मेचीनगर नगपालिका १४ दुवागढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय बर्ष २७ का चक्रबहादुर भुजेलको मृत्यु भएको हो । शनिबार घरको वायरिङ गर्ने क्रममा करेन्ट लागेर घाईते […]

शनिवार, असार २०, २०७७

काठमाण्डौ – नेपालमा कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो । गएको असार १७ […]

शनिवार, असार २०, २०७७