Aamsanchar

समाचार

काठमाडौं – कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए […]

शुक्रवार, असार १९, २०७७

काठमाडौं – बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित […]

शुक्रवार, असार १९, २०७७

शिवसताक्षी । सिराहबाट दुलही लिन झापा आएको माइक्रो बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले सवारी पास नभएको भन्दै रोकीदिएपछि बुधबार बिच बाटोमै बेहुला र १८ जना जन्ती अलपत्र परे । भद्रपुर ५ बसपार्ककी मनिका यादवलाई लिन […]

बिहिवार, असार १८, २०७७

काठमाडौं – विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि श्रेष्ठले ९झुक्याएर० यस्तो प्रावधान राखेर […]

बिहिवार, असार १८, २०७७

सिमकोट – कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्डको ट्र्याक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ । सडकको बाँकी खण्डमा विस्फोट, मेसिन र कामदारले एकसाथ तीव्र रूपमा काम अघि बढाइएपछि ट्र्याक खोल्ने कार्य असारमा सकिने भएको […]

बिहिवार, असार १८, २०७७

काठमाडौं – नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे […]

बिहिवार, असार १८, २०७७

मेचीनगर । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्षमा कृष्णकान्त खनियाँले नयाँ कामको थालनीसँगै आफ्नो पदभार ग्रहण गरेका छन् । सन् २०२०/२०२१ का अध्यक्ष खनियाँले काँकरभिट्टा माध्यमिक विद्यालय परिसरमा रहेको […]

बुधवार, असार १७, २०७७

सिरहा । सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरमा सशस्त्र प्रहरी बल, नेपालका एक जवान मृत अवस्थामा फेला परेका छन् । सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत २३ वर्षीय सशस्त्र प्रहरी जवान मनोहर कुमार यादव नहरमा डुबेको अवस्थामा […]

मङ्गलवार, असार १६, २०७७

भद्रपुर ।  झापाको पुरानो नग।पालिका भद्रपुर –१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार साँझ घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको […]

मङ्गलवार, असार १६, २०७७

बुटवल । प्रदेश ५ को कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर–८ वोर्डगाउँकी २४ वर्षीया सुस्मिता थापाको असार १ गते राति मकवानपुरको हेटौडा नगरपालिका वडा–४ सूर्यचोकस्थित घरको भान्छा कोठा भित्र विभत्स हत्या गरिएको अवस्थामा शव फेला […]

मङ्गलवार, असार १६, २०७७