
खोटाङ। खोटाङ जिल्लाको दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल निर्माणको काम सुरु भएको छ। शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले पुलको शिलान्यास गर्दै औपचारिक रूपमा निर्माण प्रक्रिया प्रारम्भ गरेका हुन्। […]