Aamsanchar

समाचार

सप्तरी। सप्तरीमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–५ का ४५ वर्षीय पुरुष, राज गढ गाउँपालिकाका–७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो […]

बुधवार, साउन २१, २०७७

काठमाडौं । पर्साको वीरगञ्ज महागरपालिकाबाट सुरु गरिएको निषेधाज्ञा अहिले जिल्लाभर लागू गरिएको छ । पर्सामा हालसम्म कोभिड–१९ बाट १७ जनाको मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार हालसम्म ६०४ जनामा […]

बुधवार, साउन २१, २०७७

दुहवी । सुनसरीको दुहवी नगरपालिकाले २ हप्ताकालागी नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाका एक कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएपछि दुहबीमा लकडाउन गर्नु परेको नगर प्रमुख बेदनारायण गच्छदारले बताए । उनले […]

मङ्गलवार, साउन २०, २०७७

झापा। ठगी मुद्धामा फरार रहेका एकजना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक सुरुङ्गा ५ र हाल कनकाई नगरपालिका  ३ बस्ने ६८ वर्षिय हरिभक्त संग्रौला रहेका छन् । उनलाई तेह्रथुमको छातेढुंगाबाट पक्राउ गरी अदालतसमक्ष […]

मङ्गलवार, साउन २०, २०७७

सिन्धुपाल्चोक । भारी वर्षाका कारण पहिरो खस्दा एकैदिन १० जनाले ज्यान गुमाएका छन् । आइतबार राति भारी वर्षा हुँदा मेलम्ची नगरपालिका–११ स्थित मेलम्चीबजार र पाँचपोखरी थाङपाल गाउँपालिकाको बरुवा पहिरोमा गरी १० जनाको मृत्यु भएको हो […]

मङ्गलवार, साउन २०, २०७७

डोटी जिल्लाको सायल गाउँपालिकाले एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको छ । डोटीका नौवटा स्थानीय तहहरूमध्ये सायल गाउँपालिकाले पहिलो पटक एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई भत्ता वितरणको काम सुरु गरेको […]

सोमवार, साउन १९, २०७७

काठमाडौं – सरकारले विशेष प्राथमिकताका साथ अघि सारेको राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलाइले लागत भने दुई गुणाभन्दा बढीले बढ्दै गएको पाइएको छ । राष्ट्रिय गौरवका ठूला आयोजना कार्यान्वयन र सञ्चालन गर्ने एकीकृत कानुन तर्जुमा […]

आइतवार, साउन १८, २०७७

बिर्तामोड । बिर्ताबजार प्रहरी चौकीमा कार्यरत एक महिला प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । जनपथ प्रहरीमा झापामै पहिलो पटक संक्रमण देखिएको हो । मेची आँखा अस्पताल क्वारेन्टाइनको सुरक्षार्थ खटिएकी ती महिला प्रहरीलाई संक्रमण भएको स्वास्थ्य […]

शनिवार, साउन १७, २०७७

डोटी । सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिनुभएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ […]

शनिवार, साउन १७, २०७७

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा […]

शनिवार, साउन १७, २०७७