काठमाडौं – भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीकाबीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल […]
काठमाडौं – सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ । सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ […]
काठमाडौँ । कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन् । नेपाली सेनाका तीन, नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका चार र राष्ट्रिय […]
काठमाडौँ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सम्भाव्य क्वारेन्टाइन स्थल बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका होटल तथा प्यार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्न थालेको छ । सरकारले होटल तथा पार्टी प्यालेसहरूमा क्वारेन्टाइन राख्न सकिने भन्दै पत्रचार […]
काठमाडौँ । जस्तोसुकै परिस्थितीमा अग्रभागमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल […]
बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै करिव १२ सय जना नेपाली आफ्नो देश प्रवेश गरेका छन । बिहीबार राति स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बेलहिया नाकामा आएर नाराबाजी गरेका थिए । […]
विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ […]
सिराहा । कोरोनाका कारण खद्य संकटमा परेकालाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा हिजो सिरहाको नरहा गाउँपालिका–१ देवीपुरमा वडा कार्यालयमै कुटाकुट भएको छ। कुटाकुटमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका डेढ दर्जन भन्दाबढी घाइते […]
आज बिहानै पनि ३२ जनामा कोरोना पुष्टि आज शनिबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३२ जनामा कोरोना देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ […]
काठमाडौं – दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ । असारसम्ममा उक्त क्षेत्रमा […]