Aamsanchar

समाचार

दाङ – दाङमा सर्पको डसाइबाट एक जनाको ज्यान गएको छ । बिहान घरभित्रै सर्पले टोकेर राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियाका ५५ वर्षीय शालिकराम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शङ्कर […]

सोमवार, साउन १२, २०८२

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार […]

सोमवार, साउन १२, २०८२

काठमाडौं – अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन्। अर्थमन्त्रालयका अनुसार एमसिसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन्। ‘नेपाल सरकार […]

सोमवार, साउन १२, २०८२

विराटनगर – रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज […]

सोमवार, साउन १२, २०८२

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन्। ग्लोबल नेपालीद्वारा अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहकाबीच राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । नेपाल प्रहरीको जागिरलाई राज्यको ‘सबैभन्दा अनुशासित सेवा’ मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही प्रहरी संगठनभित्र असन्तोष, भेदभाव र राजनीतिक हस्तक्षेपको साङ्लो यति गहिरो बनेको छ कि सयौं सुरक्षाकर्मीहरूले हतारिँदै बर्दी फाल्न थालेका छन्। प्रहरी […]

आइतवार, साउन ११, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेर धुलो बनाएको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु चोकमा जेसीबीले लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो । […]

आइतवार, साउन ११, २०८२

काठमाडौं-  काठमाडौंको थापाथलीस्थित एउटा बिजुलीको पोलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित सडकको बिजुलीको पोलमा आगलागी भएको हो । आगलागी भएलगत्तै महानगरपालिकाको वरुण यन्त्र आगो निभाउन पुगेको थियो । नगर प्रहरीसहित पुगेको टोलीले आगो […]

आइतवार, साउन ११, २०८२

काठमाडौँ –  माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका […]

आइतवार, साउन ११, २०८२