Aamsanchar

समाचार

मोरङ :  प्रेमको नाटक गरी नजिकिएका युवाले आफुहरु बिचको यौन सम्बन्धलाई भिडियो बनाएर ब्ल्याकमेलिङ शुरु गरेपछि मोरङको सुन्दरहरैचाकी एक बिवाहित महिला आत्माहत्या गर्न बिवश भईन । उनलाई आत्महत्या गर्न बिवश बनाएको आरोपमा सुन्दरहरैचाका ऋषिराम भट्टराई […]

मङ्गलवार, फागुन १३, २०७६

हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने गृहकार्य सुरु भएको छ । मुलुकको पूर्वाधार विकासको इतिहाससँग जोडिएको यो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ । यो दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङमार्ग भएको दाबी गरिएको छ । […]

मङ्गलवार, फागुन १३, २०७६

पोखरा । फेवातालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट घुम्न आएको टोली डुंगा पल्टिदा एक जना बेपत्ता भएका हुन् । प्रहरीकाअनुसार डुंगामा सवार ४ जनामध्ये ३ जनालाई नेपाली सेनाको रेस्क्यु […]

सोमवार, फागुन १२, २०७६

  काठमाडौं । काठमाडौंको मुख्य नाका कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सोमबार साँझ थानकोटबाट […]

सोमवार, फागुन १२, २०७६

पेट्रोलियम पदार्थ बोकेको ट्याकंरमा आइतबार आगलागी भएको छ। नेपाल आयाल निगम चारआली डिपो कार्यालयदेखि करिब तीनसय मिटर मेची राजमार्ग अन्तर्गतको मेचीनगर १३ स्थित चारआलीचोकनजिकै ना ३ ख ९७८४ नम्बरको डिजेल बोकेको ट्याकंरमा आगलागी भएको हो। […]

सोमवार, फागुन १२, २०७६

भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ । यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेलमार्ग […]

सोमवार, फागुन १२, २०७६

संसदमा  विचाराधीन सङ्घीय निजामती सेवा विधेयक आगामी बैठकले पारित गर्ने भएको छ । एक लाख कर्मचारीको भविष्यसँग जोडिएको सङ्घीय निजामती सेवा विधेयक १० महिनादेखि संसदमा छलफलको क्रममा छ । यो विधेयकलाई सबैतिर चासोका साथ हेरिएको […]

सोमवार, फागुन १२, २०७६

चौतारा । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । सोही घटनामा अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेका र बाह्रबिसे नगरपालिका– १ […]

आइतवार, फागुन ११, २०७६

रौतहट : रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् । गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ […]

आइतवार, फागुन ११, २०७६

इटहरी । भारतमा भएको बस दुर्घटनामा मृत्यु हुने इटहरीवासीको संख्या १० पुगेको छ । गत माघ २३ गते तीर्थयात्रामा गएका उनीहरू सवार बस भारतको सलेम बेंगलर नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा […]

शनिवार, फागुन १०, २०७६