Aamsanchar

समाचार

काठमाडौँ : सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने […]

बुधवार, माघ २२, २०७६

अपराध अनुसन्धानमा प्रदेश प्रहरीले सीमित अधिकार मात्र पाउने भएको छ । नेपाल प्रहरी तथा अन्य अधिकारप्राप्त निकाय र अधिकारीले अनुसन्धान गर्ने कसुरबाहेकका प्रादेशिक स्तरका सरकारवादी कसुरमा प्रदेश प्रहरीले अनुसन्धान गर्नेछ । विभिन्न दस प्रकृतिका गम्भीर […]

बुधवार, माघ २२, २०७६

कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद […]

बुधवार, माघ २२, २०७६

धनकुटा : कोशी राजमार्गको सिधुवा–बसन्तपुर सडक खण्ड स्थित नुनथलामा यात्रुबाहक बस दुर्घटना भएको छ । तेह्रथुमबाट sf7df8f}+ जाँदै गरेको प्रदेश–३–०१००५ ख ९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे दुर्घटना भएको हाे । दुर्घटनामा […]

मङ्गलवार, माघ २१, २०७६

सर्वोच्च अदालतमा हार्ई प्रोफाइलको भ्रष्टाचार मुद्दाको सुनुवाईमा विलक्ब हुँदै आएको छ । झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमल निरन्तरता पाइरहेको छ । ६ फागुन २०६९ मा दर्ता […]

मङ्गलवार, माघ २१, २०७६

सिन्धुली : सिन्धुलीमा ५५ किलो गाँजासहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यही माघ १८ गते गाँजासहित छ जनालाई पक्राउ गरेको हो । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पक्राउ […]

सोमवार, माघ २०, २०७६

काठमान्डौं : पाँचखाल नगरपालिका–६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ । आज जैसिडिहीमा र हिजो बेलुका गणेशस्थानका दुई जनालाई आक्रमण गरी घाइते बनाएको हो । चितुवाले आज […]

सोमवार, माघ २०, २०७६

काठमाडौं । सजिलै, छिटै कमाउ मोज गरौं भन्ने नकारात्मक सोचका कारण मानिस अराजक र अपराधी बन्न पुग्छ, त्यस्तै  भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत ९नाम परिवर्तन० को […]

आइतवार, माघ १९, २०७६

  १९ माघ, काठमाडौं । बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले […]

आइतवार, माघ १९, २०७६

  काठमाडौं । विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म “शान्ति पैदल यात्रा” गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन […]

आइतवार, माघ १९, २०७६