Aamsanchar

समाचार

विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा–काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले तयारी स्वरूप अध्ययन थालेको हो । कुनै बेला तराई तथा आयातित […]

आइतवार, माघ १९, २०७६

काठमाडौं । सरकारले दुर्घटनाग्रस्त सडक र क्षेत्रहरुको अवस्था सुधार गर्न अध्ययन थालेको छ । सडकको दुरावस्थाका कारण हुने दुर्घटना कम गर्न सरकारले अध्ययन सुरु गरेको हो । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाका अनुसार […]

शनिवार, माघ १८, २०७६

काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ । सरकारको अहिलेको योजनाअनुसार काम भएमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन लायक बन्नेछ । प्रधानमन्त्री […]

शनिवार, माघ १८, २०७६

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ । संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गर्ने तयारी थालिएको हो । […]

शुक्रवार, माघ १७, २०७६

बाह्रदशी :  झापाको बाह्रदशी गाउँपालिका-१ कि ६० बर्षीया तलामयी मणी आफ्नै घर भित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । मणी आफ्नै घर भित्र मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट […]

शुक्रवार, माघ १७, २०७६

बागलुङ : बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेल्दा श्रीमान्को मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी […]

शुक्रवार, माघ १७, २०७६

काठमाडौं । निजामती सेवामा योगदानमा आधारित पेन्सन प्रणाली सुरु भएको छ । २०७६ साउन १ पछि लोकसेवा आयोगले मागेका विज्ञापनमा परीक्षा उत्तीर्ण भई सेवा प्रवेश गरेका कर्मचारीहरूबाट नयाँ पेन्सन प्रणाली सुरु गरिएको हो । राज्यको […]

बिहिवार, माघ १६, २०७६

गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन नेकपाका सांसदहरुको माग गरेका छन् । लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ । सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता […]

बिहिवार, माघ १६, २०७६

झापा कनकाई नगरपालिका १ प्रजापतिका  एक व्याक्तिले आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । झापा कनकाई नगरपालिका–१ प्रजापतिका एक व्यक्तिले मादक पदार्थ सेवन गरी छोरीलाई करणी गरेको आरोपमा पहरीले […]

बुधवार, माघ १५, २०७६

सुनसरी :  सुनसरी हरिनगरा १ बस्ने नौसाद अन्सारीको छोरा १ बर्षीय नाबालकको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारेको […]

बुधवार, माघ १५, २०७६