Aamsanchar

समाचार

नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा […]

शुक्रवार, पौष ११, २०७६

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो […]

शुक्रवार, पौष ११, २०७६

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राति […]

शुक्रवार, पौष ११, २०७६

विराटनगर महानगरपालिका – ४ स्थित आयल निगमको १ नं। प्रदेश कार्यालय अगाडी विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत गरिने पार्किङ्ग अब सधैको लागि हटेको छ । आयल निगमले १८ कठ्ठा जमिन लिजमा लिएर ट्याङक्रको लागि पार्किङ्ग […]

शुक्रवार, पौष ११, २०७६

मनाङ : चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ । चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन् । जिल्ला […]

शुक्रवार, पौष ११, २०७६

अछाम । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय बयलपाटा अछामको प्रहरी टनेलीले विभिन्न स्थानमा रहेका छाउपढी गोठ भत्काएको छ । साफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटमा नौ वटा, साफेबगर नगरपालिका वडा नं. १३ […]

बिहिवार, पौष १०, २०७६

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा ढलेको रुखले किचेर एक वृद्धको ज्यान गएको छ । आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा […]

बिहिवार, पौष १०, २०७६

काठमाडौँ । भारतमा पुर्‍याएर एक युवतीको बलि दिन लागेको घटनामा युवती र प्रहरीको चलाखीले गम्भीर अपराध टरेको छ । बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले गम्भीर अपराध हुनबाट जोगिएको बताएको हो । […]

बिहिवार, पौष १०, २०७६

नेपाल ह्याचरी उद्योग संघले केही दिनअघि कुखुराका करिब ४० लाख चल्ला नष्ट गर्‍यो। ‘चिकेन होलिडे’ का नाममा चल्ला र अण्डा नष्ट गरे लगत्तै कुखुराको मासू र अण्डाको मूल्य आकासिएको छ। ‘चिकेन होलिडे’ पछि व्यवसायीले मासु […]

बिहिवार, पौष १०, २०७६

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले रु ८० हजार सहयोग गरेका छन् । दुबै कलाकारले एपी वान […]

बिहिवार, पौष १०, २०७६