Aamsanchar

समाचार

चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन्। पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार […]

मङ्गलवार, पौष ८, २०७६

पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनीयर […]

मङ्गलवार, पौष ८, २०७६

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्समा सवार उदयपुर चौदण्डीगडी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट […]

मङ्गलवार, पौष ८, २०७६

मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको […]

सोमवार, पौष ७, २०७६

प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट ८० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको […]

सोमवार, पौष ७, २०७६

सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । सुनसरीको नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा सोमबार बिहान ट्रकसँग बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । प्रहरीका […]

सोमवार, पौष ७, २०७६

चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ । सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान […]

सोमवार, पौष ७, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले पत्रकारलाई गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेकपाका ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर […]

सोमवार, पौष ७, २०७६

विराटनगर । अटेरी गरी सवारी साधन ‘नो पार्किङ’ गरिएको सडक क्षेत्रमा राख्दै हुनुहुन्छ । अब होशियार रहनु होला । विराटनगर महानगरपालिकाभित्रका विभिन्न क्षेत्रको सडकमा मोरङ ट्राफिकले पार्किङ निषेध गरेको छ । निषेध गरिएको क्षेत्रमा सवारी […]

सोमवार, पौष ७, २०७६

तराई क्षेत्रमा शीतलहर अत्यधिक बढेको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरो लागेका कारण तामक्रम घट्दो अवस्थामा छ । शीतलहर ‘हुने खानेहरू’का लागि समान्य अवस्था हो तर ‘हँुदा खानेहरू’का लागि शीतलहर ‘ज्यानमारा’ अवस्था पनि […]

सोमवार, पौष ७, २०७६