काठमाडौँ । गत मंसिर २८ गते म्याग्दी घर भएकी (नाम परिवर्तन) सीता अपरान्हतिर छोराछोरीलाई घरमा राखेर पोखरा निस्किइन् । सीता १५ वर्षीया छोरी, १४ वर्षीय छोरा र भान्जीसँग सामाखुसी चोक नजिकै बस्दै आएकी थिइन् । […]
प्रहरीले तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् । महानगरीय प्रहरी […]
विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन तथा २९औँ वार्षिक साधारणसभाको […]
विराटनगर । बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले विराटनगर लगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ । सबै भन्दा बढी बालबालिका, वृद्धवृद्धा […]
इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ।एकैपटक चार […]
सङ्खुवासभाको धर्मदेवी नगरपालिका ३ मुडे शनिश्चरेस्थित सगरमाथा टि स्टेटका म्यानेजर हर्क कुलुङ राई माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । तर, राई कोठाभित्रै लुकेर गोली लाग्नबाट जोगिएका छन् । आफूमाथि असुरक्षा भएको भन्दै उनी […]
हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं […]
नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, […]
नेपाल प्रहरीले एक लाख सात हजार ५१० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो […]
बाटो, कुलो, सडक सार्वजनिक सम्पत्ति हुन् । जसमा सरकारको स्वामित्व हुन्छ । तर रामेछाप जिल्लामा यस्ता सडकहरु छन् जहाँ सरकारी लगानी भए पनि सरकारको कुनै स्वामित्व छैन । अनि सडक व्यक्तिगत रुपमा किनबेच हुन्छ । […]