Aamsanchar

समाचार

काठमाडौं । चीनले नेपालबाट आफ्नो देशमा आयात हुने वस्तुमा चाइनिज भाषामै लेवल अनिवार्य गरेपछि दुई देशबीच नयाँ व्यापारिक मुद्दा उब्जेको छ । चीनको नयाँ नीतिले नेपालबाट खाद्यवस्तुको निर्यात रोकिएको छ । नेपाल र चीनबीच वाणिज्य […]

बुधवार, पौष २, २०७६

इटहरी । बैङ्किङ कारोबारको अनुमति नलिई सुन पसलमार्फत् पासबुक बनाई रकम सङ्कल गरेको आरोपमा इटहरी कान्तिपुर गहना भण्डारका सञ्चालक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले भण्डारका सञ्चालक सुवास श्रेष्ठ र दोर्ण श्रेष्ठलाई पक्राउ […]

बुधवार, पौष २, २०७६

भद्रपुर । जग्गाधनीले एउटालाई जग्गा पास गरिदिने कागज गरेर अर्को व्यक्तिलाई धितो पास गरिदिएपछि आर्थिक अवस्था न्यून भएको एउटा परिवार विस्थापित हुने अवश्थामा पुगेको छ । झापाको विर्तामोड ८ स्थित शखरबारीका गणेश कटवालको परिवार यस्तो […]

बुधवार, पौष २, २०७६

गोरखा : गोरखा नगरपालिकाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमवार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिका माताहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख […]

बुधवार, पौष २, २०७६

वीरगन्ज : वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्। बिरामी […]

बुधवार, पौष २, २०७६

बिराटनगर । लागुऔषध सेवन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका धरानका एकजना युवाले भोलिपल्ट दुलही भित्र्याएका छन् । बेहुला धरान उपमहानगरपालिका–१५ का २१ वर्षीय कमल धमला ९विक० बिहेको अघिल्लो दिन पक्राउ परेका हुन् । मोरङ […]

मङ्गलवार, पौष १, २०७६

रौतहटको पश्चिमीभेग फतुआ विजयपुर नगरपालिकामा भ्यागुते रोगका कारण सातवटा भैँसी मरेपछि किसानहरु मर्कामा परेका छन् । पछिल्लो दुई सातादेखि नगरक्षेत्रमा पशुचौपायामा लाग्ने भ्यागुते रोपको प्रकोप देखिएको छ । यता, नगरपालिकाको नगरपरिषद् हुन नसक्दा विकास निर्माण […]

मङ्गलवार, पौष १, २०७६

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित एक घरमा सोमबार राति आगलागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । मनिकलाल प्रधानको घरमा रहेको इलेक्ट्रोनिक सामग्रीको पसलबाट आगलागी भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट […]

मङ्गलवार, पौष १, २०७६

मुलुकी संहिताले दिएको अधिकार प्रयोग गर्दै दाङमा पनि पुरुष सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन् । चालू आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्म जिल्ला अदालतमा १८४ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् । मुलुकी संहिताले […]

मङ्गलवार, पौष १, २०७६

पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ । प्रहरीका अनुसार […]

मङ्गलवार, पौष १, २०७६