Aamsanchar

समाचार

अटो टेम्पो चोरी गरेर भारत लैँजादै गर्दा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ का राजकुमार यादवको अटो टेम्पो घरै अगाडि पार्किङ गरेर राखेको अवस्थामा मंसिर २६ गते चोरी भएको थियो । को […]

आइतवार, मंसिर २९, २०७६

मतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो । मृतक तामाङको शव […]

आइतवार, मंसिर २९, २०७६

कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । ५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना […]

आइतवार, मंसिर २९, २०७६

कालिञ्चोक दर्शन गरि काठमाण्डौ जादैं गर्दा बस दुर्घटना हुदा १४ जना भन्दा बढीको ज्यान गएको छ ।बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी ७ स्थित ६ किलो मोडमा दुर्घटना हुँदा १४ को […]

आइतवार, मंसिर २९, २०७६

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । “गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका […]

आइतवार, मंसिर २९, २०७६

सिरहा ।  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको […]

शनिवार, मंसिर २८, २०७६

धनुषा : गएराति प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् […]

शनिवार, मंसिर २८, २०७६

बिश्वास र भरोसाले अडिएको हुन्छ हाम्रो समाज, आफूले विश्वास गरेको व्यक्तिबाट बिश्वास घात भएपछि पिंडामा परेको व्यक्तिको लागिे आफन्त र साथीभाई महान सत्रु बन्ने र ठान्ने गरेकाले ठुला ठुला घटनाहरु विश्वमै घटने गरेको समाचार सुन्न […]

शनिवार, मंसिर २८, २०७६

नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको एकान्तकुनास्थित कार्यालय थालनी गरेसँगै यहाँको नदी र समुद्रमा नेपाली झण्डावाहक पानीजहाज चलाउने […]

शनिवार, मंसिर २८, २०७६

धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा २ जनाको मृत्यु गएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी […]

शनिवार, मंसिर २८, २०७६