Aamsanchar

समाचार

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले नेपालमा अहिलेसम्म भएका भौतिक पूर्वाधारहरुलाई व्यवस्थित गर्दै स्थानीय तहहरुले कोरोना संक्रमण नियन्त्रणको प्रयास गरिरहेकाले भेन्टिलेटर सहितको सुविधा सम्पन्न क्वारेन्टिन बनाएर संक्रमितलाई राख्न सक्ने अवस्थामा सरकार नरहेको बताएका […]

मङ्गलवार, जेठ २७, २०७७

काठमाडौं – यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । नयाँ निर्देशिका कोरोनाबाट […]

मङ्गलवार, जेठ २७, २०७७

काठमाडौं- आइतबार साँझसम्म नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साँझ ७ बजेसम्मको तथ्यांक अनुसार नेपालका ६ जिल्लामा भने संक्रमण देखिएको छैन। देशका ७१ जिल्लामा गरि आइतबार साँझसम्म ३ हजार […]

सोमवार, जेठ २६, २०७७

काठमाडौं – विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित भएको छ। सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादित इमल्सन विस्फोटक पदार्थ प्रयोग गरी सुरुङमार्ग निर्माण गर्नुपर्ने सर्त सेनाले राखेको छ। निर्माण कम्पनी […]

सोमवार, जेठ २६, २०७७

पछिल्लो समय कोरोना भाइरसले दुई महिनाको शिशुलाई पनि सङ्क्रमित बनाएको छ । यस्तै कोरोना सङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने कोरोना देखिएको छैन । धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि कोरोना सङ्क्रमण देखिएपछि महिलाको मृत्यु […]

सोमवार, जेठ २६, २०७७

काठमाडौं – काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले […]

सोमवार, जेठ २६, २०७७

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ४ लाख नाघेको छ । अमेरिकास्थित जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमणबाट मर्नेको संख्या आइतबार अपरान्ह ४ लाख नाघेको हो । विश्वविद्यालयकाअनुसार विश्वभर मृत्यु हुनेको संख्या […]

आइतवार, जेठ २५, २०७७

भैरहवा – भारत भन्सार एजेन्टहरूले जाँचपास रोक्दा रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिने मालवाहक गाडी सीमापारि नै रोकिएका छन् । भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि सुनौलीमा मालवाहक गाडीको लाम लागेको छ । भैरहवा […]

आइतवार, जेठ २५, २०७७

झापा । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची– महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि झापा जिल्लाभित्र पर्ने जग्गाधनीलाई मुआब्जा वितरणका लागि […]

आइतवार, जेठ २५, २०७७

जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र […]

शनिवार, जेठ २४, २०७७