
काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर […]
बागलुङ। गाउँ जिल्ला हुदै प्रदेश प्रदेशमा फैलिदै गरेको कोरोना भाईरस गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ […]
रुकुम पश्चिम – मंगलबार राति मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोस्ट आक्रमण तथा तोडफोड गर्ने वडाध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जाँडरक्सी खाएर नियोजित ढंगले प्रहरी चौकीमा आक्रमण […]
विराटनगर । देशका विभिन्न शहरमा व्यवसायीहरुले बजार खुल्ला गर्ने घोषणा र चेतावनी दिईरहेको बेला विराटनगर महानगरमा ब्युटिपार्लर,सैलुन र होटल बाहेकका अन्य पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगर क्षेत्रमा विहान देखि […]
दैलेख । स्थानिय निकायहरुले मापदण्ड अनुसारको सुविधायुक्त क्वारेन्टिन नबनाएको धेरै तिरबाट गुनासाहरु सामाजिक संजालमा पोखिईरहदा दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार आक्रमण गरेका छन् । वडा नम्बर–४ स्थित ब्राइट फ्यूचर एकेडेमी क्वारेन्टिनमा […]
मोरङ । नोबेल अस्पताल विराटनगरले सुनसरी जिल्लाका पत्रकारहरुको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति […]
डोटी । कोही भने कोरोना नियन्त्रण र व्यवस्थापन कसरी गर्ने भनेर दिन रात मानवसेवाका लागि खटिई रहेका छन, कोही भने लकडाउनलाई महाउत्सवको रुपमा रमाईलो गर्दै मदिरा सेवन गरेर जथाभावी कानुन विपरित काम गरिरहेको घटनाहरु बाहिर […]
‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनु अघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्फुर्त आँशु बग्छ […]
कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा […]