Aamsanchar

समाचार

सिराहा । कोरोनाका कारण खद्य संकटमा परेकालाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा हिजो सिरहाको नरहा गाउँपालिका–१ देवीपुरमा वडा कार्यालयमै कुटाकुट भएको छ। कुटाकुटमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका डेढ दर्जन भन्दाबढी घाइते […]

शनिवार, जेठ १०, २०७७

आज बिहानै पनि ३२ जनामा कोरोना पुष्टि आज शनिबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३२ जनामा कोरोना देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ […]

शनिवार, जेठ १०, २०७७

काठमाडौं – दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ । असारसम्ममा उक्त क्षेत्रमा […]

शनिवार, जेठ १०, २०७७

महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा एक घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा छ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट […]

शुक्रवार, जेठ ९, २०७७

घरको आँगनभन्दा बाहिर निस्किन नपाएको राजन राउतलाई ३५ दिन भयो । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पूरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन् । आफ्नै सुरक्षाका लागि भए पनि बन्दाबन्दी अब कठिन […]

शुक्रवार, जेठ ९, २०७७

काठमाडौं । दार्चुलाको घाँटीबगर क्षेत्रमा नेपाली सेना तैनाथ भएको छ । मन्त्रिपरिषदको गत वैशाख १४ गतेको बैठकले महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तरगत उत्तरीतर्फ रहेको ८७ कि.मि. सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने […]

बिहिवार, जेठ ८, २०७७

काठमाडौं । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्र्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो […]

बिहिवार, जेठ ८, २०७७

काठमाडौं – विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने […]

बिहिवार, जेठ ८, २०७७

प्रदेश–१ मा कोरोनका संक्रमितको संख्या बढेपछि निको भएर जानेको संख्या पनि बढ्दै गएको छ । विराटनगरको कोरोना विशेष अस्पतालबाट आज थप ८ जना कोरोन संक्रमण जीतेर घर गएका छन् । यो सँगै प्रदेश १ बाट […]

बुधवार, जेठ ७, २०७७

भूल सुधार कोरोना भाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डेले बताएको आधार र देशका ठुला मिडियाहरुले पनि समाचार प्रकाशित गरेको अवस्थामा । हामिले […]

बुधवार, जेठ ७, २०७७