Aamsanchar

समाचार

पर्सा – कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित देखिएको पर्सामा निषेधाज्ञा उल्लंघन हुन नदिन सेना परिचालनको निर्णय भएको छ । अहिलेसम्म ६४ जना संक्रमित देखिएको पर्सामा मंगलबार एकै दिन ३९ जना संक्रमित थपिएपछि निषेधाज्ञा कडिकडाउ बनाउन […]

बुधवार, वैशाख ३१, २०७७

भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाँहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराले स्थानीय […]

मङ्गलवार, वैशाख ३०, २०७७

पर्सा । पर्सामा फिल्ड रिर्पोटिङमा क्रियाशील पत्रकारलाई कोरोना संक्रमण भएको छ । मङ्गलबार पर्सामा भएका ३९ जना कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको नारायणी अस्पतालका मेसु डाक्टर मदनकुमार उपाध्यायले बताए । ३९ जना मध्ये दुई […]

मङ्गलवार, वैशाख ३०, २०७७

तुलसीपुर । कोरोना संक्रमणको आशंकामा पहिलो पटक २ दिने जुम्ल्याहा बालिकाको स्वाब लिइएको छ । क्वारेन्टाइनमा बसेकी महिलाबाट जन्मिएका हुनाले उनीहरुको स्वाब लिइएको हो । नेपालमा अहिलेसम्म स्वाब परिक्षण गरेको मध्ये उनीहरु नै सबैभन्दा सानो […]

सोमवार, वैशाख २९, २०७७

कपिलवस्तु । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । कपिलवस्तु  जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो […]

सोमवार, वैशाख २९, २०७७

काठमाडौँ । लकडाउनको समयमा चोरीको घटना बढेको तथ्याङक प्रहरीमा उजुरी दर्ता लाई आधार मान्न सकिन्छ , यही विपतको वेला महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन […]

सोमवार, वैशाख २९, २०७७

हेटौँडा – लामो समयदेखि चर्चामा रहेको बहुप्रतिक्षित भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजना निर्माण गर्न बजेट सुनिश्चित भएको छ । बाग्मती प्रदेश सरकारको गौरवको आयोजनामध्येको भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण तयार भएसँगै परियोजनाका लागि प्रदेश सरकारले […]

सोमवार, वैशाख २९, २०७७

पाँचथर । कोरोना भाइरस संक्रमणको त्रासले गर्दा पाँचथरमा एक व्यक्त्ति आफनै आमाको मृत्यु सँस्कारमा सहभागी हुनबाट बंचित भएका छन । शुक्रबार निधन भएकी फालेलुङ २ कि ६५ बर्षिय रामबुङ राइको मृत्यु संस्कारमा इलामको माइनगरपालिकाबाट आएका […]

आइतवार, वैशाख २८, २०७७

तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र […]

आइतवार, वैशाख २८, २०७७

काठमाडौं – ‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न । ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’ टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री […]

शनिवार, वैशाख २७, २०७७