
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा […]
आज साँझ दमक नजिकै पाडाजुंगी स्थित रवि पेट्रोल पम्प अगाडि मोटरसाईकल दुर्घटना भएको छ । मालवाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालको मृत्यु भएको हो । दूर्घटनामा मृत्यु हुनेको साथमा चुलाचुली ४ का ३० बर्षिय […]
काठमाण्डौं । प्रेसको दुरुपयोग गर्नेहरुलाई कार्वाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । लकडाउनको समयमा प्रेसको दुरुपयोग गरी सवारी साधन र ज्याकेट प्रयोग गर्ने प्रवृत्ति बढेकोप्रति आपत्ती जनाउदै नेपाल पत्रकार महासंघले नियन्त्रणमा लिएर कार्वाही […]
काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । […]
पथरी । प्रदेश १ स्थित पुर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बिहिबार कानेपोखरी –७, आइतबारेमा दिउँसो ३ बजे पश्चिम तर्फ जादै गरेको २५ प ३८८९ नम्बरको मोटरसाईकलले साइकल […]
वीरगञ्ज । केही दिन अघि झापाको झापा गाउँपालिकामा भएको परिस्थिती बाराको सुवर्ण गाउँपालिमा पनि उत्पन्न भएको छ । लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ […]
कानेपोखरी । लकडाउनको वेला आवतजावत ठप्प भईरहेको अवस्थामा एक पालिकाबाट अर्को पालिका अर्थात मोरङको बेलबारी ७ को नहरको डिलमा कानेपोखरी एक जना युवाको शव भेटिएका छ । बिहीबार बिहान कानेपोखरी गाँउपालिका वडा नम्बर १ होक्लाबारीका […]
काठमाडौं । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् । सरकारले गरेको निर्णय अनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको […]
दाङ । दाङमा चट्याङबाट आगलागी हुँदा २ तले घर जलेका छन् । घर जले पनि मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार, घोराही उपमहानगरपालिका–११, नारायणपुरका द्रोण केसीको घरमा आगलागी भएको हो […]