Aamsanchar

समाचार

जनकपुर । जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भोगन्द्र पाठकलाई कोरोना भाइरस संक्रमणको आशंका गरेर स्थानीयको दवावमा  क्वारेन्टाइनमा भर्ना गरिएको छ। वडा अध्यक्ष पाठक आइतबार भारत बिहारको मधुवनी पुगेर आएका थिए । उनी […]

सोमवार, चैत २४, २०७६

काठमाडौं । कोरोना भाईरस छिमेकी देश भारतमा बढदै जानु र नेपालमा पनि एक व्यक्तीबाट अर्कोमा संक्रम देखा परेपछि  सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन […]

सोमवार, चैत २४, २०७६

सरकारले गरेको लकडाउनका बेला सुनसरीको दुहबीस्थित एक इँटा उद्योग सञ्चालन गरेको विषयमा विवाद हुँदा झडप भएको छ । उद्योग संचालक पक्ष र विपक्षमा उत्रिएका दुई समूहबीच झडप हुँदा एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको […]

आइतवार, चैत २३, २०७६

भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । […]

आइतवार, चैत २३, २०७६

कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन रु आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो […]

आइतवार, चैत २३, २०७६

सुनसरी : सुनसरीको इनरुवामा आगो लगाई तीन जनाको हत्या प्रयास गरिएको छ । इनरुवाको वडा नम्बर ८ मा एकै परिवारका तीन जनालाई सुतिरहेको अवस्थामा हत्या प्रयास भएको हो । इनरुवा ८ डुम्राहामा सियाराम उराँवले सुतिरहेको […]

आइतवार, चैत २३, २०७६

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको […]

शनिवार, चैत २२, २०७६

काठमाडौं – कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले […]

शनिवार, चैत २२, २०७६

काठमाडौँ । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । सरकारबाट प्राप्त […]

शनिवार, चैत २२, २०७६

मोरङ :  मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच […]

शुक्रवार, चैत २१, २०७६