Aamsanchar

समाचार

कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्को […]

बिहिवार, चैत २०, २०७६

कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिएको छ । त्यस्तै एक लाख ७८ हजार […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा विभिन्न उद्योगी, समाजसेवीहरुले  सहयोग रकम जम्मा गर्न सुरु भएको अवस्थामा  पूर्व राज परिवारबाट  २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा भएको छ । मंगलबार पूर्वराजा ज्ञानेन्द्र […]

मङ्गलवार, चैत १८, २०७६

झापा ।  कोरोनाको सम्भावित संक्रमणबाट बच्न देशभरका ७२ वटै कारागारमा उच्च सतर्कता अपनाइएको छ। कोरोना भाइरस को त्रास बढेसँगै झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेका छन्। गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्था […]

मङ्गलवार, चैत १८, २०७६

काठमाडौं । आज सम्ममा विश्वभरी कोरोना भाइरस बाट ज्यान गुमाउने मानिसको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुने मानिसको संख्या ३७ हजार नाघेको हो । ज्यान गुमाउने […]

मङ्गलवार, चैत १८, २०७६

भरतपुर । चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो स्थानीयको भनाई छ । हाल भरतपुर महानगरपालिकाका दुई, […]

मङ्गलवार, चैत १८, २०७६

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले […]

सोमवार, चैत १७, २०७६

काठमाडौँ । लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका […]

सोमवार, चैत १७, २०७६

सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको यो निर्णयसँगै मासिक एक सय ५० युनिटसम्म […]

सोमवार, चैत १७, २०७६

काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो । आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा […]

आइतवार, चैत १६, २०७६