Aamsanchar

समाचार

बिर्तामोड । सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गरेको आरोपमा प्रदेश–१ का १४ जिल्लामा पक्राउ परेका तीन सय सात जनालाई प्रहरीले सम्झाईबुझाई छाडेको छ । उनीहरुलाई अबदेखि सडकमा नहिँड्न भन्दै सम्झाएर छाडिएको हो । आइतबार दिउँसोसम्म […]

आइतवार, चैत १६, २०७६

विराटनगरः कोरोना संक्रमणका विरुद्ध लड्नका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रदेश नं १ सरकारले अतिरिक्त सुविधा दिने निर्णय गरेको छ । शनिवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैंठकले यस्तो निर्णय गरेको […]

आइतवार, चैत १६, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू […]

आइतवार, चैत १६, २०७६

शनिबार नेपालमा पाँचौं कोरोना भाइरसको संक्रमित भेटिएको छ । बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् । उनै १९ वर्षीय युवतीलाई कोरोना संक्रमण देखिएको हो । उनी नेपाल आएपछि […]

शनिवार, चैत १५, २०७६

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ । लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत […]

शनिवार, चैत १५, २०७६

देशमा कोरोनाको कहर बडदै गएकोे अवस्थामा प्रदेश १ का जिल्लाका नागरिकहरु पनि प्राभावित बन्न थालेका छन । दिनप्रतिदिन कोरोना संक्रमित बढने सम्भावना देखिएको अवस्थालाई मध्येनजर गरेर देशकै उत्कृष्ठ मध्येको एक सहकारी सहारा नेपाल साकोसले सहारा […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । त्यसरी […]

बुधवार, चैत १२, २०७६

काठमाडौं । मंगलवारबाट सरकारले मुलुक १ हप्ता ‘लकडाउन’ गर्ने निर्णय गरेसँगै कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)ले टेन्ट क्वारेन्टाइन बनाउनेदेखि थप स्वास्थ्य […]

बुधवार, चैत १२, २०७६

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा आएको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा […]

मङ्गलवार, चैत ११, २०७६

आज (मंगलबार) एक साताका लागि आन्तरिक उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरुप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने […]

मङ्गलवार, चैत ११, २०७६