Aamsanchar

समाचार

मनाङ : चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ । चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन् । जिल्ला […]

शुक्रवार, पौष ११, २०७६

अछाम । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय बयलपाटा अछामको प्रहरी टनेलीले विभिन्न स्थानमा रहेका छाउपढी गोठ भत्काएको छ । साफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटमा नौ वटा, साफेबगर नगरपालिका वडा नं. १३ […]

बिहिवार, पौष १०, २०७६

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा ढलेको रुखले किचेर एक वृद्धको ज्यान गएको छ । आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा […]

बिहिवार, पौष १०, २०७६

काठमाडौँ । भारतमा पुर्‍याएर एक युवतीको बलि दिन लागेको घटनामा युवती र प्रहरीको चलाखीले गम्भीर अपराध टरेको छ । बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले गम्भीर अपराध हुनबाट जोगिएको बताएको हो । […]

बिहिवार, पौष १०, २०७६

नेपाल ह्याचरी उद्योग संघले केही दिनअघि कुखुराका करिब ४० लाख चल्ला नष्ट गर्‍यो। ‘चिकेन होलिडे’ का नाममा चल्ला र अण्डा नष्ट गरे लगत्तै कुखुराको मासू र अण्डाको मूल्य आकासिएको छ। ‘चिकेन होलिडे’ पछि व्यवसायीले मासु […]

बिहिवार, पौष १०, २०७६

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले रु ८० हजार सहयोग गरेका छन् । दुबै कलाकारले एपी वान […]

बिहिवार, पौष १०, २०७६

काठमाडौँ । ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका […]

बिहिवार, पौष १०, २०७६

सुनसरीको धरान उपमहानरपालिका–१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती घाईते […]

बिहिवार, पौष १०, २०७६

चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

बिहिवार, पौष १०, २०७६

सुनसरी: सुनसरीको धरान उपमहानरपालिका(१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साँढे ८ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादबिबाद भई कुटपिट समेत हुँदा श्रीमती […]

बिहिवार, पौष १०, २०७६