Aamsanchar

समाचार

सरकारले पाँच वर्षअघिको समझदारी उल्टाउँदै राष्ट्रिय प्रहरी प्रतिष्ठानको संरचना निर्माणको ‘विस्तृत आयोजना प्रतिवेदन’ (डीपीआर) तयार र परामर्शदाता छनोट गर्ने अधिकार भारतलाई दिएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा ०७१ साउन […]

सोमवार, पौष ७, २०७६

महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरी गर्न प्रयोग गरेको सवारी साधनलाई नियन्त्रणमा लिएको छ । शुक्रबार मध्यपुर थिमि नगरपालिका वडा नं. ८ स्थित मनोहरा खोलाको बालुवा मिनिट्रक हालेर चोरी तस्करी गर्दै गरेको अवस्थामा प्रहरी उक्त […]

आइतवार, पौष ६, २०७६

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्रान्डका ५२ थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको छ । ईटहरी लगाएत आसपासका सर्वसाधरणहरुले आफ्ना मोवायल हराएको भनी निवेदन दिए संगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र ५२ […]

आइतवार, पौष ६, २०७६

जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी […]

आइतवार, पौष ६, २०७६

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआर सहित ९ हजार गोली फेला परेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीले भरौलमा कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा […]

आइतवार, पौष ६, २०७६

काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै […]

आइतवार, पौष ६, २०७६

नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मूल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० […]

आइतवार, पौष ६, २०७६

अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताए […]

आइतवार, पौष ६, २०७६

ताप्लेजुङको खोक्लिङमा एक महिलाको शव फेला परेको छ । मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी करिव ३४ वर्षीया कविता थापाको शव फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए । फुयालका अनुसार शनिबार साँझ […]

आइतवार, पौष ६, २०७६

तस्करी गरेर भारत लैजाँदै गरेको आशंकामा प्रहरीले ३ हजार किलो कालोमरिच बरामद गरेको छ । वीरगञ्ज—१६, इनर्वाबाट ना २ ख ९८०२ नम्बरको ट्रकसहित प्रहीले मरिच नियन्त्रणमा लिएको हो । मरिच १० लाख ३७ हजार ४ […]

आइतवार, पौष ६, २०७६