
मेलम्ची खानेपानी आयोजनामा नयाँ नियुक्त भएको चिनियाँ ठेकेदारको प्रारम्भिक कार्यसम्पादन सन्तोषजनक पाइएको छ । ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङतर्फको जटिल मानिएको कामहरु तीव्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुन सक्ने अधिकारीहरुले बताएका छन् । […]
सप्तरीमा ९ फिट लामो अजिंगर फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा भेटिएको अजिंगर २५ किलोको छ । स्थानीय सुधीर झाको बारीमा उक्त अजिंगर भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तथा प्रवक्ता तिलक […]
ईलामको माङसेबुङ–१ नागरुङमा रुखबाट लढेर १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको ६६ बर्षका धन राज लिम्बु घर नजिकै रहेको बारीमा घास झार्ने क्रममा अंदाजी १५–२० फिट अग्लो रुखबाट लडेर मृत्यु भएको […]
बागलुङ जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार यहाँ सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा गत वर्षको तुलनामा दोब्बरले मानवअधिकार उल्लङ्घन तथा घरेलु हिंसालगायतका घटना वृद्धि हुँदै गएको जनाएको […]
इटहरी । इटहरीबाट बनभोजको लागि मुलघाट हिडेको बसलाइ चलकले ठुलो दुर्घटना हुनबाट बचाएका छन् । इटहरीको जनता क्याम्पस र ज्योती माविका विद्यार्थीहरुलाइ पिकनिक लिएर मुलघाट गएको बेबीलोन बोडिङ स्कुलको बस ब्रेक फेल भइ अनियन्त्रित भएको […]
बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि […]
पूर्वी नेपालको इलाम जिल्लाको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । […]
काठमाडौँ । गत मंसिर २८ गते म्याग्दी घर भएकी (नाम परिवर्तन) सीता अपरान्हतिर छोराछोरीलाई घरमा राखेर पोखरा निस्किइन् । सीता १५ वर्षीया छोरी, १४ वर्षीय छोरा र भान्जीसँग सामाखुसी चोक नजिकै बस्दै आएकी थिइन् । […]
प्रहरीले तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् । महानगरीय प्रहरी […]