Aamsanchar

समाचार

सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा […]

बिहिवार, पौष ३, २०७६

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु¥याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ । रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम […]

बिहिवार, पौष ३, २०७६

दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ भने एक विद्यार्थी घाइते भएकी छन् । तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसीको मृत्यु भएको […]

बिहिवार, पौष ३, २०७६

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा विदेशी सवारी साधन प्रवेश गर्दा लिइने दैनिक सरसफाइ करमा ठेकेदारले मनलाग्दी असुली गर्ने गरेको पाइएको छ । गाउँपालिकाबाट वार्षिक २१ लाख रुपैयाँमा ठेक्का लिएका शिवकुमार कामतको समूहले विदेशी सवारी साधनलाई […]

बिहिवार, पौष ३, २०७६

नेपाली सेनालाई अमेरिकी सरकारले दुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरेका […]

बुधवार, पौष २, २०७६

काठमाडौं । प्रहरीले ३ किलोग्राम लागूऔषध कोकिनसहित बोलिभियन नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएकी बोलिभियन नागरिक ४१ वर्षकी हेरेरा आर्टेगा ओल्गालाई मंगलबार विहान ९ बजे लागू औषध नियन्त्रण ब्यूरोको […]

बुधवार, पौष २, २०७६

प्रहरीलाई घुस दिन खोजेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गोरु ब्यापारीलाई पक्राउ गरेको छ । स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्दा गोरु ब्यापारी रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का […]

बुधवार, पौष २, २०७६

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा स्थानीय तहलाई समपूरक अनुदान अन्तर्गत ५ सय २० वटा योजनाका लागि बजेट दिने भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार समपूरक अनुदानका लागि आयोजना तथा कार्यक्रमको छनोट गरी अर्थ […]

बुधवार, पौष २, २०७६

भण्टाबारी । नेपाल–भारत संयुक्त सुरक्षा बैठकले दसगजाबाट अतिक्रमित संरचना हटाउने सहमति गरेको छ । भारत बिहारको सुपौल जिल्लास्थित भीमनगरमा मङ्गलबार सम्पन्न संयुक्त सुरक्षा बैठकले नेपाल–भारत दसगजा क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिने सहमति गरेको हो […]

बुधवार, पौष २, २०७६

विराटनगरको सप्तकोशी नर्सिङ होम एवं अस्पताल प्रालिमा चिकित्सकले शल्यक्रिया गरेर प्रसूति गराइएकी एक सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । चिकित्सकले सावधानीपूर्वक रुपमा शल्यक्रिया नगर्दा अत्यधिक रक्तश्राव भएर विराटनगर महानगरपालिका–५ की २८ वर्षीय मेनुका […]

बुधवार, पौष २, २०७६