
चलचित्र अभिनेता केशव भट्टराईको आइतबार राति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ । अकस्मात् बिरामी परेर अस्पताल भर्ना भएका उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनी चलचित्र विकास बोर्डका अध्यक्षसमेत हुन् । […]
मोरङको मिक्लाजुङ गाउँपालिकाको बजार क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाउन स्थनीयबासीले माग गरेका छन् । बजार क्षेत्रको बाटो भएर हिँड्ने टिपर सञ्चालन बन्द गर्नुुपर्ने माग राख्दै आइतबार मध्यान्ह १२ बजेदेखि पाँच बजेसम्म आएका टिपरहरू मधुमल्ला बजारमा […]
इटहरी । सुनसरीकी एक महिलाले सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन । दुहबीमा एक महिलाले श्रीमानको माया नपाएको भन्दै सुसाईट नोट लेखेर आत्महत्या गरेकी हुन । सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती रिना […]
मारङको पथरीशनिश्चरेमा सुकुम्बासीद्घारा ४ जना जग्गा हेर्न आउनेलाई बन्दि गृहमा थुनेर बन्धक बनाएका छन । पटक पटक सुकुम्बासीको क्षेत्रमा नक्कली पुर्जा लिएर किनबेच गर्न आउने भुमाफीया भन्दै उनीहरुले थुन्ने गरेका छन । पथरीशनिश्चरे ३ र […]
धनकुटामा टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने, दुई जना घाईते भएका छन् […]
दुवै मृतकका परिवारलाई राहत स्वरुप रु १० लाख रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । निकुञ्जले यसअघि कीरिया खर्चका लागि मृतकका परिवारलाई रु ५० हजार उपलब्ध गराएको थियो […]
बाजुरा सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ । हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क […]
अटो टेम्पो चोरी गरेर भारत लैँजादै गर्दा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ का राजकुमार यादवको अटो टेम्पो घरै अगाडि पार्किङ गरेर राखेको अवस्थामा मंसिर २६ गते चोरी भएको थियो । को […]
मतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो । मृतक तामाङको शव […]