Aamsanchar

समाचार

  आज मंसिर २१ गते शनिबार देशका राष्ट्रिय दैनिकहरुले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला खेलाडीले देखाएको प्रदर्शनमा विषयमा मुख्य समाचार छापेका छन् । त्यसैगरी अमेरिकी सहायक राक्षामन्त्रीले इन्डो–प्यासिफिक रणनीतिका विषयमा दिएको अभिव्यक्तिलाई प्रकाशित […]

शनिवार, मंसिर २१, २०७६

विराटनगर । एक नम्बर प्रदेश सरकारविरुद्ध ५० वटा मुद्धा परेको छ । प्रदेश एकका मुख्य न्ययधिवक्ता चुडामणि आचार्यका अनुसार हालसम्म प्रदेश सरकारविरुद्ध उच्च र सर्वोच्च अदालतमा ५० वटा मुद्दा परेका हुन् । शुक्रबार प्रदेश प्रमुखलाई […]

शुक्रवार, मंसिर २०, २०७६

झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम […]

शुक्रवार, मंसिर २०, २०७६

विराटनगर । चारजना महिला मिलेर प्रदेश १ को राजधानी शहर विराटनगरमा साढे ७ करोडको लगानीमा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुने हस्पिटल खुलेको छ । विराटनगर–२ सौगातमार्ग वरगाछीस्थित ओम वेल्नेस हस्पिटल खोलेका हुन् । उक्त हस्पिटलको […]

शुक्रवार, मंसिर २०, २०७६

मध्यपुर थिमी नगरपालिकाको भीमसेनचोक–बोडे खण्डमा बिहीबार धमाधम सडक कालोपत्रे भइरहेको थियो । कालोपत्रेको लागि रोलर मेसिन अघि–पछि गर्दैगर्दा एक पुरुष आएर भर्खरै हालिएको आलो पिच धमाधम खन्न थाले । कालोपत्रे भइरहेको स्थानमा स्थानीय बासिन्दा लामबद्ध […]

बिहिवार, मंसिर १९, २०७६

काठमाडौं । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत–संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक […]

बिहिवार, मंसिर १९, २०७६

झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेशनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ । सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंले चक्काबाट उद्यान निर्माणको काम सुरु गरेका हुन् । […]

बिहिवार, मंसिर १९, २०७६

धरान । धरान–५ स्थित देउरालीबाट हतियारसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ५ बजेको समयमा सडकमा हरिलो हतियार बोकेर हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धरान […]

बिहिवार, मंसिर १९, २०७६

शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उनका परिवारकै […]

बिहिवार, मंसिर १९, २०७६

जिल्लाको अरुण गाउँपालिका वडा नम्बर ६ घाउखानीमा भाईको चिर्पट प्रहारबाट दाईको मृत्यु भएको छ । १८ वर्षीय भाई डिकमान राईको चिर्पट प्रहारबाट आफ्नै ४० वर्षीय दाई सम्बर राईको मृत्यु भएको हो । गत सोमबार मादक […]

बिहिवार, मंसिर १९, २०७६