Aamsanchar

समाचार

विराटनगर । मोरङ प्रहरीबाट खटिएको सिआरभीको आसाइ श्याम कुमार दाहाल घुससहित अख्तियारको टोलीले विराटनगरस्थित घाँस चौकबाट पक्राउ गरेको छ । विराटनगरस्थित गुद्रि बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग ७ हजार रुपैयाँ घुस लिने […]

बिहिवार, मंसिर १९, २०७६

पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो […]

बिहिवार, मंसिर १९, २०७६

वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा […]

बिहिवार, मंसिर १९, २०७६

विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी तथा ‘सप्लायर्स’लाई कालो सूचीमा राखिएको छ । कामको जिम्मा लिने तर काम नगर्ने विभिन्न निर्माण कम्पनी र सप्लायर्सलाई कालो सूचीमा राखिएको सार्वजनिक खरिद […]

बिहिवार, मंसिर १९, २०७६

कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ। भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको जग्गा–जमिन अर्को […]

बिहिवार, मंसिर १९, २०७६

यहाँ सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ। जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो। पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको […]

बुधवार, मंसिर १८, २०७६

प्रहरीले काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा समूह बनाइ चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले चोरिएका सामानसहित फरक–फरक ठाउँबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ घर भइ काठमाडौंको […]

बुधवार, मंसिर १८, २०७६

बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ ।गढवा गाउँपालिका २ पचाहस्थित भित्री सडकमा कालाकाटेदेखि गढवातर्फ आउँदै गरेको ना २ ख ७५११ नम्वरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० […]

बुधवार, मंसिर १८, २०७६

काठमाडौं । सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका […]

बुधवार, मंसिर १८, २०७६

दमक । दमक–६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक फरार भएका छन् । सहकारीको कार्यालय बिहीबार देखि बन्द छ । सोही सहकारीमा ७ वर्षदेखि बजार प्रतिनिधिको काम गर्दै आएकी विन्दादेवी रिजालका अनुसार […]

बुधवार, मंसिर १८, २०७६