Aamsanchar

समाचार

कोशी पहाडी करिडोरमा उत्पादन हुँदै आएको मसलाजन्य नगदेबाली तेजपत्ता केही साता भारतीय बजारमा निर्यात रोकिए पनि हाल कच्चा पदार्थको रूपमा पुनः निर्यात हुन थालेको छ । यसअघि तेजपत्ता भारतीय बजारमा निर्यात बन्द भएको थियो । […]

बुधवार, मंसिर १८, २०७६

प्रदेश नं १ को सरकारले रु २०४ अर्बको लागतमा आगामी १० वर्षभित्र सात हजार २२६ किमिको प्रादेशिक सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘सडक सञ्जाल […]

मङ्गलवार, मंसिर १७, २०७६

पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, […]

मङ्गलवार, मंसिर १७, २०७६

भद्रपुर । ठेकेदारले निर्माणाधीन अवस्थामा अलपत्र छाडेको सामुदायिक विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको छ । भारतीय सहयोगमा निर्माणाधीन झापाको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएको भवनमा […]

मङ्गलवार, मंसिर १७, २०७६

मोरङ । मोरङको उर्लाबारी नगरपालिका ५ झुम्राहा स्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट ४ बर्षिया बालिकाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ८ ख ७०५३ […]

मङ्गलवार, मंसिर १७, २०७६

बागलुङमा जीप दुर्घटना हुँदा १४ को घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार […]

मङ्गलवार, मंसिर १७, २०७६

मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडारको आज (मंगलबार) उद्घाटन गरिएको छ। मौसम विभागकी प्रवक्ता अर्चना श्रेष्ठका अनुसार नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको राडार मौसमको पूर्व […]

मङ्गलवार, मंसिर १७, २०७६

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थल मध्यम स्तरको मात्र बन्ने बताएका छन् । विराटनगर विमानस्थलको गुरुयोजना माथि भएको छलफल कार्यक्रममा सोमबार मन्त्री भट्टराईले पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरको बन्न नसक्ने बताए । उनले […]

मङ्गलवार, मंसिर १७, २०७६

मोरङ । मोरङको सुन्दरहरैचा नगपालिका–१० खोर्साने चोकबाट गाँजा सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ बस्ने २४ बर्षीय लक्ष्मी गुरुङ, सोही स्थानका १९ बर्षीय बिकाश धिमाल र १९ बर्षकै रितिक […]

आइतवार, मंसिर १५, २०७६

विराटनगर । सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लगेका सिद्धबाबा कृष्णदासजी महाराज विराटनगरको विराट नर्सिङ होममा आईसीयूमा भर्ना भएका छन् । घटना अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीको टोली सुनसरीबाट विराटनगर आउँदै […]

आइतवार, मंसिर १५, २०७६