
काठमाडौं। सरकारकै कालोसूचीमा सूचीकृत कम्पनीलाई मधेस प्रदेश सरकारले ठेक्काको आशयपत्र प्रदान गरेको छ । झनै चाखलाग्दो कुरा त के भने, यो ठेक्का एसियाली विकास बैंक (ब्म्द्य) को ऋण लगानीमा सञ्चालित सिँचाइ आयोजनाको हो । मधेस प्रदेश सरकारको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका […]
काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमामाथिबाट बुधबार साँझ खसेको लेदोसहितको पहिरोले बीपी राजमार्गको एक भाग अवरुद्ध बनेपछि सवारी आवागमन एकतर्फी मात्रै सञ्चालनमा आएको छ। अविरल वर्षासँगै साँझ ५ बजेतिर आएको पहिरोका कारण सडक अवरुद्ध […]
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा र इटहरी उपमहानगरपालिका–२० बाट प्रहरीले दुई वटा ट्रकमा लोड गरिएको ४ हजार २ सय ३० किलो लागू औषध गाँजा बरामद गरेको छ । असार २ गते धरान–१३ स्थित कोशी […]