
दशगजा क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएको घरटहरा दुई देशका सुरक्षा निकायले भत्काइ दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र भारतको सीमा सुरक्षा बल –एसएसबी को टोलीले सुनसरीको देवानगञ्ज र भारतको अररिया […]
काठमाडौँ । ‘बैङ्क खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ’ भन्ने भ्रममा हुनुहुन्छ भने होसियार हुनुहोस् ! व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ । आइतबार राति यस्तै घटना भयो । […]
लागुपदार्थ ओसार पसार गर्ने गिरोह देशभरी सक्रिय हुन थालेको अवस्थामा प्रहरीले बर्दियाबाट ५८ किलो चरेससहित पाँच जनालाई आइतबार बिहान पक्राउ गरेको छ। गुलरिया नगरपालिका -७ स्थित भन्सार क्षेत्रबाट सो बराबरको चरेस बरामद भएको प्रहरीले जनाएको […]
काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। बुधबार राति १०:८ बजे सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोकका आसपासका जिल्लामा समेत महशुस गरिएको थियो। […]
काठमाडौं । विगत डेढ वर्षदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर भेटिएको छ । डेढ वर्षपछि सम्पर्कविहीन भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने […]
काठमाडौं । राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । […]
उनी नियमित स्वास्थ्य जाँचका लागि आइतबार साढे ३ बजे ललितपुरको भैंसेपाटिस्थित मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल पुगिन्। सम्पूर्ण स्वास्थ्य जाँच (होलबडी चेकअप) गर्न उनी अस्पताल पुगेकी थिइन्। अन्य सबै जाँच भइसकेको थियो। आइतबार मेडिसिटीका जनरल मेडिसिनका डा […]
काठमाडौं । सुखी नेपाली सम्वृद्ध नेपालको अभियानमा जुटेको सरकारलाई कतिपय निर्माण व्यवसायीले तोकिएको समयमा काम नगरेर अभियान तुईने खतरा देखि पछी एक पछि अर्को निर्माण कम्पनीलाई सम्झौता खारेज गराउने काममा सरकार कठोर भएर लाग्न थालेको […]
निजी मेडिकल कलेजहरुले एमबीबीएस पढाइका लागि विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान सरकारसमक्ष राखेका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने […]