
झापा । झापा नगरपालिका–६ बस्ने १ जनाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको छ। हिजो दिउसो २ बजे आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए । […]
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम अगाडि प्रहरी चौकी बरगाछी छ । असइ (प्रहरी सहायक निरीक्षक) को नेत्रृत्वमा रहने यो प्रहरीको आकर्षक युनिट मध्येमै पर्छ । प्रहरी अधिकारीसँग ‘सेटिङ’ मिलाउन […]
पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको […]
दमक । दमकका गणेशप्रसाद गौतम पेशाले ट्याक्सी चालक हुन् । उनको ट्याक्सीको डिक्कीमा कोही कसैले केही सामान राख्न खोज्दा उनको डिकीभरि रेडबुलका बट्टाहरू देख्छन् । ती रेडबुलका बट्टाहरू उनले आफै खाएर जतनसाथ राखेको भने होइन […]
भण्टाबारी । सुनसरी जिल्लाको ६२ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । उक्त क्षेत्रमा नेपाल–भारत सिमाना जोड्ने साना–ठूला गरी दर्जनबढी सडक छन् । जसमध्ये भण्टाबारी, लौकही र घुस्कीलाई मुख्य नाका मानिन्छ । सदरमुकाम इनरुवामा सीमा […]
काठमान्डौं : शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने […]
जनकपुरधाम, मंसिर ७ । दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या गरिएको छ । जिल्लाको मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमानले हत्या गरिएको हो । कुमुमका बुवा जिवछ […]
इलाम । दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि पर्यटक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो । […]
सिरहा । भ्रष्टचार निवारणका लागि सरकार र नागरिक स्तरबाट निकै प्रयास भई रहेपनि भ्रष्टचारमा कमि आईरहेको छैन । सिरहाको भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त प्रमुख रामबाबु मण्डललाई ५ लाख घुस सहित अख्तियारले पक्राउ गरेको छ […]