
बिर्तामोड । प्रहरीले आज विहान सुरुङाबाट भारत तर्फ तस्करी हुन लागेको दुई ट्रक गोरु नियन्त्रणमा लिएको छ । गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ । दुईवटा ट्रकमा राखेर ४९ थान गोरु भारत […]
काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदूषणले खतराको तह पार गरिसकेको छ । काठमाडौंको रत्नपार्क लयायत सौराहा, नेपालगञ्ज लगायतका स्थानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको तह पार भएको हो । चिसो मौसममा गर्मीको समयमाभन्दा धेरै […]
काठमाडौं । सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, […]
दाङ । नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ । यद्यपि सो गाडीमा चौधरी थिइनन् । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही(घोराही सडकखण्डअन्तर्गत […]
ओखलढुंगा : बाली नाली खाएर दिक्क लगाउदै आएको अवस्थामा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ। मोलुङ गाउँपालिका–३ थुम्किमा बाँदर धपाउन प्रयोग गरिएको बन्दुकको छर्राले लागेर १७ वर्षीय लालमान तामाङको […]
काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ। थुनछेक बहस सकिए पनि अब केहीबेरमा आदेश हुने बताइएको छ । महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने […]
काठमाडौं । खुल्ला चौरमा चटक देखाएर पैसा कमाउनेहरुलाई पनि प्रदेश ५ सरकारले करको दायरामा ल्याउने भएको छ । मनोरन्जनको परिभाषाभित्र जादु, पटके तथा सर्कस देखाउनेहरुलाई समेत समेट्दै उनीहरुबाट स्थानीय सरकारले कर असुल गर्न सक्ने कानून […]
धनगढी । अक्सिजन नपुगेपछि बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ मजदुरको उद्धारमा कठिनाइ भएको छ । स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको छ । नगरपालिकाको दारिमगाढबाट टनेल छिरेका दैलेखका कर्णबहादुर शाही, […]
गुल्मी । शनिबार गुल्मीमा एकै ठाउँमा भेटिएका ३ वटै शवको पहिचान हुन सकेको छैन । चन्द्रकोट गाउँपालिका–३ पोखरीको जंगलमा भेटिएका शवको अझै पहिचान नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेले बताए । शवको टाउकोमा […]