
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी […]
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षभन्दा वैदेशिक लगानी प्रतिबद्धता झण्डै तीन गुणाले वृद्धि भएको छ । असोज मसान्तसम्म १० अर्ब ७६ करोड रुपैयाँ बराबरको विदेशी लगानी अनुमति विभागबाट लिइएको उद्योग विभागका निर्देशक एवं […]
कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुँदै छ । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीले आलमविरुद्ध आठ सय […]
काठमान्डौं : सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको छ । तत्कालीन शेरबहादुर देउवा सरकारले नियुक्त गरेको प्रदेश प्रमुखहरूलाई मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा सातै […]
काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १० कात्तिकमा पक्राउ गरेको २५ जना जुवाडेको सम्पत्तिमाथि पनि छानविन हुने भएको छ । काठमाडौं–३, पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मारेर नियन्त्रणमा लिइएका क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित […]
भूकम्पले भत्काएको धरहरा पुनर्निमाणको काम सुरु भएको डेढ वर्षभन्दा बढी भयो । टावरको रुपमा नयाँ धरहरालाई फेरि उभ्याउने काममा सुस्त गतिमा भइरहँदा काठमाडौं महानगरपालिका मुद्दाको किचलोमा फसेको छ । धरहरा ढल्नुअघि त्यसको सञ्चालन तथा व्यवस्थापनको […]
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी […]
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार डायलासिसका लागि फेरी ग्रान्डी अस्पताल जाँदैछन् । तेस्रो पटक डायलासिस गराउन ओली अस्पताल जान लागेका हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै […]
केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशका अधिकांश स्थानको मौसम धुम्मिएको छ । मौसम नखुलेकाले खासगरी धान भित्र्याउने चटारोमा रहेका किसानहरू पानी पर्ने हो कि भनेर चिन्तामा छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार, मौसम नखुले पनि वर्षा […]