
धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् । जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो । ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा […]
काठमाडौं । बम विस्फोटका घाइतेहरूलाई जीउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलम दुईदशक पहिले पनि अपहरण र ज्यान मार्ने उद्योगमा संलग्न भएका थिए । बहालवाला मन्त्री भएका बेलामा जिल्ला […]
जापान सरकारसँग ऋण लिएर बनाउन लागिएको नागढुंगा–नौबिसे सुरुङमार्गको छनोट र डिजाइनमा गम्भीर कमजोरी देखिएको छ । सबै राष्ट्रिय राजमार्गलाई ४ लेनको बनाउने घोषणा गरेर काम थालिसकेको सरकारले सुरुङ मार्ग चाहिँ दुई लेनको मात्रै बनाउन लागेकोमा […]
काठमाडौं । राहदानी विभागमा फर्म बुझाउने लाईनमा उभिएका रसुवाका सुन्दर घिमिरे अध्ययन वा रोजगारीका लागि विदेश जाने तयारीमा छैनन् । तर, पनि उनलाई तुरुन्तै पासपोर्ट चाहिएको छ । घिमिरे पासपोर्ट लिन तात्नुको कारण हो, डीभी […]
काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी […]
काठमाडौं । सरकारले नयाँ हवाई नीति बनाउने प्रक्रिया थालेको छ । हवाई यातायातको क्षेत्रमा विश्वव्यापी रुपमा ग्रहण गरिएको प्रविधि र सार्क मुलुकमा रहेको व्यवस्थालाई समटेर नयाँ नीति निर्माण गरिने मन्त्रालयले बताएको छ । नयाँ नीतिको […]
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् । छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख […]
बिर्तामोड । झापा जिल्ला मध्ये बिर्तामोड सुरक्षाका हिसाबले निकै सम्वेदनशिल मानिन्छ । आपराधिक गतिविधि बढी हुने तथा जनघनत्व समेत धेरैभएकाले बिर्तामोड क्षेत्रको सुरक्षा ब्यवस्था चुस्त राख्न प्रहरीलाई हम्मेहम्मे हुने गरेको छ । तर गत […]
काठमाडौं । राजधानीमा रोजगारीको प्रलोभन दिएर युवतीहरुलाई यौनसम्पर्कका लागि बाध्य पार्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न होटलमा लगेर युवतीहरुलाई स्वदेशी तथा विदेशी पुरुषसँग यौनसम्पर्क गर्न लगाएको आरोपमा प्रहरीले सर्लाहीको भक्तिपुर गाविस–१ स्थायी घर […]