Aamsanchar

समाचार

खोटाङ, बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बन्नुभएका खोटाङका युवाको अवस्था चिन्ताजनक छ । खोटाङ जिल्ला अस्पतालबाट बिरामी लिएर हिँडेकोे ट१झ ५०१ नंको एम्बुलेन्स दुर्घटना हुँदा सख्त घाइते बन्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१ का […]

आइतवार, असोज ५, २०७६

काठमाडौँ,  प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयानुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]

आइतवार, असोज ५, २०७६

सप्तरी, जिल्ला अदालत सप्तरीले बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आज कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको […]

आइतवार, असोज ५, २०७६

काठमाडौँ, उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासाको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश नं ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ । प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी […]

आइतवार, असोज ५, २०७६

चितवन, चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्राविज्ञ सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय, रामपुर, चितवनको मूल आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा […]

आइतवार, असोज ५, २०७६

रसुवा, शरद ऋतुको आगमन शुरु भए लगतै हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन क्रमिक रुपमा बढ्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता शिवलाल गैरेका अनुसार लाङटाङ तथा गोसाइकुण्ड क्षेत्रमा […]

आइतवार, असोज ५, २०७६

ईलाम । ईलाममा दाजुलाई धारिलो हतियार प्रहार गरेर भाई झुण्डिएर आत्महत्या गरेका छन । ईलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ झ्याउपोखरीका ४२ बर्षीय बुद्धविर राईले आफ्नै दाजु ६४ बर्षीय बिष्णु राईलाई धारिलो हतियार खुकुरीले प्रहार […]

आइतवार, असोज ५, २०७६

५ असोज, बुटवल । रुपन्देही र नवलपरासीका औद्योगिक क्षेत्रमा प्रशारण लाइन र सवस्टेशन निर्माणमा ढिलाइ भएको गुनासो आएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् । रुपन्देही, नवलपरासी पश्चिम र नवलपरासी […]

आइतवार, असोज ५, २०७६

प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण कोष सञ्चालक समितिको निर्णयअनुसार उक्त ऋण सुविधा आजदेखि नै लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । […]

आइतवार, असोज ५, २०७६

रुपन्देही र नवलपरासीका औद्योगिक क्षेत्रमा प्रशारण लाइन र सवस्टेशन निर्माणमा ढिलाइ भएको गुनासो आएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् । रुपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा सञ्चालित र आगामी […]

आइतवार, असोज ५, २०७६