
चीनको अग्रसरतामा खुलेको एसियाली पूर्वाधार लगानी बैंक ( एआइआइबी ) ले दक्षिण पूर्वी एसियाली मुलुक ( आसियान ) का छ वटा परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ। बैंकका अध्यक्ष जिन लिक्वुनले चीन, […]
भारतको नयाँ दिल्लीबाट कोची हुँदै तिरुवन्तपुरम गइरहेको एयर इन्डियाको विमान शुक्रबार आँधीमा फसेको छ । समाचार एजेन्सीका अनुसार उक्त विमानमा १७२ यात्री सवार थिए । आँधीमा फसे पनि यात्रुहरुलाई कुनै नोक्सानी भएन र विमानलाई सुरक्षित […]
काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन कलाकार र एयर होस्टेज पनि खटिने भएका छन् । स्कुल कलेका विद्यार्थी, युवा क्लब, यातायात व्यवसायी, ख्यातीप्राप्त कलाकार र एयर होस्टेजलाई परिचालन गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको […]
कञ्चनपुर । कञ्चनपुरका एक जनालाई गाई–भैसी करणीको आरोप लागेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका शंकर थापामाथि यस्तो आरोप लागेको हो । उनले पछिल्ला तीन–चा्र वर्षदेखि टोलका गाई–भैसी करणी गर्ने गरेको आरोप लागेको […]
खोटाङ, वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् […]
मुसिकोट, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित अपराध नियन्त्रण कार्ययोजना शुक्रबार सार्वजनिक गरेको छ । आउँदै गरेको दशैँ, तिहार र छठपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न बीस बुँदे कार्ययोजा सार्वजनिक गरेको हो । […]
इलाम, सरकारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिन सबैलाई अनिवार्य गरेसँगै इलाममा पनि यो नम्बर लिनेको सङ्ख्या उल्लेखनीयरूपमा बढेको छ । सरकारले यस आर्थिक वर्षको शुरुबाटै स्थायी लेखा नम्बर लिन ताकेता गरेसँगै इलामको कर कार्यालयमा […]
बैतडी, कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भए पनि सम्बन्धित निकायले बजार […]
परासी, श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत […]