
मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा […]
झापा । बिर्तामोड नगरपालिका-४ स्थित भद्रपुररोडबाट सोमबार साँझ हतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका व्यक्ति मकवानपुरका सनुल सारु मगर रहेको खुलेको छ । तर, प्रहरीले आधिकारिकरुपमा भने सार्वजनिक गरेको छैन । प्रहरीको टोलीले सोमबार साँझ मगरलाई […]
काठमाडौँ – अपराधिक लाभ र संगठित अपराधमा संग्लन भएको आरोपमा पक्राउ परेका गृहमन्त्रीका भाई नरेश थापासहित ७ जनाको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ । सोमबार दिउँसो बयान सकिएपछि अदालतमा सुरु थुनछेकको बहस सम्भवतः मंगलबार […]
मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । […]
काठमाडौँ, विपद्का बेला प्रभावित समुदायलाई धेरै थरीका जानकारी आवश्यक पर्छ । के भयो ? अब के गर्ने ? सुरक्षित स्थान कहाँ छ ? कसलाई सम्पर्क गर्ने ? के गर्ने ? के नगर्ने ? लगायत । […]
काठमाडौँ, यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति […]
भीमदत्तनगर, ग्रामीण क्षेत्रका नागरिकलाई यातायातमा सहज पहुँच पु¥याउने उद्देश्यले राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्र्तगत यहाँका सडक कालोपत्रे, ग्राभेल तथा पुल निर्माण गरिएको छ । पाँच वर्षअघि कैलाली र कञ्चनपुरलाई लक्षित गरी शुरु गरिएको कार्यक्रमअन्र्तगत सडक […]
जलेश्वर, महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । […]
डोटी, जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । बाख्रा चराउन घर नजिकैको जङ्गलमा गएको बेलामा जङ्गली भालुले उहाँमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको […]