Aamsanchar

समाचार

गाईघाट, लामो समयसम्म खडेरीको कारण मकैबाली पूर्ण रुपमा नष्ट भएर आहत बनेका उदयपुर जिल्लाको पहाडी क्षेत्रका किसानले लगाएको कोदोबाली पर्याप्त वर्षाको अभावमा मर्न थालेपछि अहिले उदयपुरका पहाडी क्षेत्रका किसान चिन्तित बन्न थालेका छन् । साउन […]

शनिवार, भदौ १४, २०७६

राजविराज, सप्तरीको शम्भुनाथ नगरपालिका–६ वस्लपुरको पानीट्याङ्की नजिक चट्याङ लागेर आज एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–९ लक्ष्णपट्टीका ६० वर्षीय राजेन्द्र मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जनकारी दिनुभयो […]

शनिवार, भदौ १४, २०७६

झापाको अनेकौ दुर्घटना बढीहुने ठाउँ मध्ये पनि धेरै दुर्घटना हुने ठाउँ कुन हो ? भन्दा कनकाई नगरपालिकामा पर्ने जुकेकल्भट भन्दा सायदै फरक पदैन होला, किनकी यसठाउँमा आज सम्म साना देखि ठुला सडक दुर्घटनाको संख्या गन्ने […]

शनिवार, भदौ १४, २०७६

उर्लाबारीमा मेयर र उपमेयरबीचको विवाद गत वर्ष ढुंगा गिटी उत्खननका क्रममा सुरु भएको थियो । ०७५ जेठमा उर्लाबारी नगरपालिका–१ मा पर्ने मिक्लु र ४ मा पर्ने सोल्टी खोलामा ‘च्यानलाइज’ गर्ने नाममा मेयरले एकलौटी निर्णय गरी […]

शनिवार, भदौ १४, २०७६

काठमाडौं । कास्कीमा ब्युटी पार्लर चलाइरहेकी २७ वर्षीया सुमित्रा (नाम परिवर्तन) लाई प्रस्ताव आयो, चिनियाँ युवकसँग बिहे उतै जाने र राम्रो जागिर खाने । काठमाडौं, नैकापमा बस्दै आएकी उषा घिमिरेको प्रस्तावले उनको मथिंगल नराम्ररी हल्लायो […]

शनिवार, भदौ १४, २०७६

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालयका चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम केसीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । विद्यालयमा निर्माण गरिएको क्यान्टिनको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको […]

शुक्रवार, भदौ १३, २०७६

काठमाडौँ, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले देशमा डेंगु नियन्त्रण अभियान अन्तर्गत सेना, प्रहरीसम्म परिचालन गर्न सकिने संकेत दिएका छन् । स्वास्थ्य मन्त्रालय द्वारा आयोजित कार्यक्रममा बोल्दै यादबले यस्तो बताएका हुन् । यादवले भने, ‘डेंगुको लागि […]

शुक्रवार, भदौ १३, २०७६

मोरङ,  जिल्लामा कृषि उद्यमतर्फ आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन् । एक वर्षको अवधिमा एक हजार ३४७ […]

शुक्रवार, भदौ १३, २०७६

कोहलपुर, बाँकेको कोहलपुरदेखि नेपालगञ्ज सडकमा सवारी दुर्घटना बढ्दै गएको छ । सडकमा जथाभावी रहेका छाडा पशुसँग ठोक्किएर पछिल्लो समय धेरै दुर्घटना भएका छन् । तर, छाडा चौपाया नियन्त्रणका लागि कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र ट्राफिक […]

शुक्रवार, भदौ १३, २०७६

सुरुङ्गा,  झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको […]

शुक्रवार, भदौ १३, २०७६